थप ३२५ मेगावाट बिजुली नेपालबाट बेच्न भारतले दियो अनुमति
भारतले नेपालबाट थप ३२५ मेगावाट बिजुली बेच्न अनुमति दिएको छ । भारतले आफ्नो प्रतिस्पर्धी बजारमा बिजुली बेच्न अनुमति दिएको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुषालले जानकारी दिइन् ।
नेपाल विद्युत् प्राधिकरणले शुक्रबार ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्ने भएको छ । विद्युत् व्यापारको नेपाली इतिहासमा भारतपछि अर्को देश बिजुली पुग्न लागेको यो पहिलो पटक हो ।
नेपाल विद्युत् प्राधिकरणले शुक्रबार ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्ने भएको छ । विद्युत् व्यापारको नेपाली इतिहासमा भारतपछि अर्को देश बिजुली पुग्न लागेको यो पहिलो पटक हो ।प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले क्षेत्रीय विद्युत् व्यापारमा ऐतिहासिक कोशेढुङ्गा कायम हुन लागेको जानकारी दिए । भारतको केन्द्रीय विद्युत् नियमन आयोगले नेपालको बिजुली बङ्गलादेश...
काठमाडौँ- भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालबाट थप १८० मेगावाट बिजुली आयात गर्ने निर्णय भएको औपचारिक पत्र आज नेपाल विद्युत् प्राधिकरणलाई दिएको छ ।
प्राधिकरण स्रोतका अनुसार भारतको केन्द्रीय विद्युत् प्राधिकरणको ‘डेजिग्नेटेड अथोरिटी’ ले ढल्केबर–मुजफ्फपुरबाट ११० र टनकपुरबाट ७०...
बारा । छिमेकी मुलुक भारतले नियमित रूपमा दिँदै आएको विद्युत् कटौती गरेपछि बारा–पर्सा औद्योगिक करिडोरमा अघोषित रूपमा दैनिक ८ देखि १० घण्टा लोडसेडिङ सुरु भएको छ । गत वर्ष हिउँदमा भारतबाट ८ सय मेगावाट सम्म विद्युत्
१२ पुस, काठमाडौं । भारत सरकारले थप दुई वटा नेपाली आयोजनाको बिजुली निर्यात गर्न अनुमति दिएको छ । भारत सरकारले २४.२५ मेगावाटको काबेली-बी १ र १९.४ मेगावाटको तल्लो मोदी आयोजनाको बिजुलीलाई निर्यात गर्न अनुमति दिएको हो । यो अनुमतिसँगै इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड बजारमा करिब ४५२ मेगावाट बबराबरको आयोजनाले निर्यातको अनुमति पाएका छन् […]
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्ति भए लगत्तै भारतले थप दुईवटा जलविद्युत् आयोजनाबाट बिजुली निर्यात गर्ने अनुमति दिएको छ ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालको काबेली बी १ (२४.२५ मेगावाट) र तल्लो मोदी (१९.४) मेगावाटको बिजुली निर्यात गर्न अनुमति दिएको नेपाल विद्युत् प्रा...

काठमाडौं ः प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण लगत्तै भारतले नेपाललाई ३७५ मेगावाट बिजुली निर्यात गर्न अनुमति दिएको छ ।
प्रधानमन्त्री र देउवाको भ्रमण लगत्तै भारतले नेपाललाई यति धेरै परिमाणमा बिजुली निर्यात गर्ने अनुमति दिएको नेपाल विद्युत् प्राधिकरणको विद्युत् व्यापार विभागका निर्देशक प्रबल अधिकारीले बताए । नेपालले वर्...
गत सातादेखि भारतले पहिलोपटक औपचारिक रूपमा खुला प्रतिस्पर्धामा नेपाललाई बिजुली निर्यात गर्ने अवसर दियो । जम्मा ३९ मेगावाट मात्रै । त्यो पनि उसैको अनुदानमा बनेको त्रिशुली र देवीघाटको बिजुली । यी दुई आयोजनामा भारतले कोसी ब्यारेज बनाउन दिएबापत नेपाललाई ‘कोसेली’ दिएको थियो । भारतजस्तो अन्तरिक्षमा चन्द्रयान नामक रकेट…