वर्षा शिवाकोटी इन्जिनियर प्रेमीसँग आज लगनगाँठो कस्दै

काठमाडौं । नायिका केकी अधिकारीले सट्याकसुटुक बिहे गरेको भोलिपल्ट अर्की नायिकाले पनि उही शैलीमा लगनगाँठो कस्दैछिन् । आज गोप्य तवरले विवाह गर्न लागेकी यी नायिका हुन् वर्षा शिवाकोटी । अमेरिका बस्ने एक पुरुषसँग वर्षाले आज विवाह गर्न लागेको निकट स्रोतले बतायो । ती पुरुषसँग उनी केही समयदेखि रिलेसनसीपमा थिइन् । स्रोतका अनुसार काठमाडौंको बालुवाटारमा घर […]

सम्बन्धित सामग्री

वर्षा शिवाकाेटीले बिहे गर्दै !

कलाकार वर्षा शिवाकोटी आज विवाह बन्धनमा बाँधिने भएकी छन्। उनले गाेप्य रूपमा विवाह गर्न लागेकी हुन् । विवाहमा आफन्त र उनका साथीहरूलाई मात्र बाेलाइएकाे छ। उनले काेसँग बिहे गर्दैछिन् भन्ने बारेमा जानकारी आउन सकेकाे छैन। उनले अमेरिका बस्ने  इन्जिनियरसँग विवाह गर्न लागेकाे स्राेतले बताएकाे छ। हिजो मात्रै अर्की कलाकार केकी अधिकारीले विवाह गरेकी थिइन्। उनले […]

अभिनेत्री वर्षा शिवाकोटीले विवाह गर्दै

काठमाडौं : अभिनेत्री वर्षा शिवाकोटी आज विवाह बन्धनमा बाँधिने भएकी छन्। गोप्य रुपमा विवाह गर्न लागेकी उनका श्रीमानको बारेमा केही जानकारी बाहिरिएको छैन। स्रोतका अनुसार उनी आफ्ना प्रेमीसँग विवाह गर्दै छिन् जो अमेरिकामा कार्यरत छन्। विवाहमा परिवार नजिकका आफन्त र उनका केही साथीहरूलाई मात्रै बोलाइएको छ। हिजो मात्रै अर्की अभिनेत्री केकी अधिकारीले गोप्य रुपमा विवाह गरेकी थिइन्।

समुद्री तटमा विकिनीमा वर्षा, फेसबुकमा कमेन्टको वर्षा !

काठमाडौं । शालिन छविकी नायिकाको रुपमा चिनिन्छिन् वर्षा शिवाकोटी । पर्दाभित्र वा बाहिर अंगप्रदर्शन गरेर गसिपमा छाउने चेष्टा उनले विगतमा गरेकी थिइनन् । तर, आज फेसबुकमा सार्वजनिक गरेको तस्वीरले उनको अर्कै छवि देखिएको छ ।                                          […]

आज अभिनेत्री वर्षा शिवाकोटी जन्मदिन, थाहा पाउनुहोस् उनीबारे रोचक कुराहरु

काठमाडौँ । नेपाली फिल्म जगतकी सुन्दर र चर्चित अभिनेत्री हुन् वर्षा शिवाकोटी । उनको जन्म सन् १९९३, ६ अप्रिलमा भएको हो । उनी अभिनेत्री, मोडल हुन् । उनले बिबिएसम्मको अध्ययन गरेकी छिन् ।

यस्तो देखियो झरीले रुझेको राजधानी

आज बिहान काठमाडौं लगायत देशका विभिन्न स्थानमा वर्षा शिवाकोटी भएको छ। वर्षापछि काठमाडौं उपत्यकामा अत्याधिक चिसो बढेको महसुस गरिएको छ। वर्षाका कारण विभिन्न गन्तव्यमा हिँडेकाहरुलाई सास्ती भयो। वर्षामा अधिकांश मानिसहरु छाता ओडेर हिँडेको देखिए पनि केही मानिसहरु भने भिज्दै हिँडेका थिए। उनीहरुले आफूसँग भएका झोला, पछ्यौरी तथा गलबन्दी ओतको रुपमा प्रयोग