अभिनेत्री वर्षा शिवाकोटीले विवाह गर्दै

काठमाडौं : अभिनेत्री वर्षा शिवाकोटी आज विवाह बन्धनमा बाँधिने भएकी छन्। गोप्य रुपमा विवाह गर्न लागेकी उनका श्रीमानको बारेमा केही जानकारी बाहिरिएको छैन। स्रोतका अनुसार उनी आफ्ना प्रेमीसँग विवाह गर्दै छिन् जो अमेरिकामा कार्यरत छन्। विवाहमा परिवार नजिकका आफन्त र उनका केही साथीहरूलाई मात्रै बोलाइएको छ। हिजो मात्रै अर्की अभिनेत्री केकी अधिकारीले गोप्य रुपमा विवाह गरेकी थिइन्।

सम्बन्धित सामग्री

अभिनेत्री रकुलप्रीतले गरिन् विवाह

बलिउड अभिनेत्री रकुलप्रीत सिंह विवाह गरेकी छन्। उनले निर्माता ज्याकी भगनानीसँग विवाह गरेकी हुन्।...

अभिनेत्री रकुलप्रीतले गरिन् विवाह

बलिउड अभिनेत्री रकुलप्रीत सिंह विवाह गरेकी छन्। उनले निर्माता ज्याकी भगनानीसँग विवाह गरेकी हुन्।...

अभिनेत्री आशा खड्काले गरिन् विवाह

काठमाडौं । चर्चित टेलीश्रृङ्खला ‘कान्छि’ र ‘भुन्टि’ की अभिनेत्री आशा खड्काले विवाह गरेकी छन् । आशाले टेलीश्रृङ्खला कान्छिमा उनको श्रीमान बनेर अभिनय गरेका अभिनेता सागर गौतमसँग विवाह गरेकी हुन् । उनीहरुले लामो समयदेखिको प्रेम सम्बन्धलनाई विवाहमा परिनत गरेका हुन् । पर्दामा लोकप्रिय बनेको यो जाडीले वास्तविक्तामा भने सुटुक्क विवाह गरेका छन् । उनीहरूले आफन्त र […]

अभिनेत्री हंसिका मोटवानी विवाह बन्धनमा बाँधिदै

एजेन्सी । दक्षिण भारतीय अभिनेत्री हंसिका मोटवानी छिट्टै विवाह बन्धनमा बाँधिने भएकी छन् । उनको विवाहको मितिदेखि विवाह स्थानसम्म सबै कुरा फाइनल भइसकेको छ । भारतीय सञ्चार माध्यमका अनुसार हंसिकाको विवाह निकै विशेष हुने भएको छ । अभिनेत्रीले आफ्नो विवाहको लागि राजस्थानको जयपुरमा रहेको ४५० वर्ष पुरानो मुन्डोटा फोर्ट रोजेकी छिन् । हंसिकाको विवाहको सम्पूर्ण […]

प्रेमी अजयसँग विवाह गर्दै अभिनेत्री रिस्ता

अभिनेत्री रिस्ता बस्नेतले विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले प्रेमी अजय सिंह ठकुरीसँग विवाह गर्न लागेकी हुन् । विवाहको मिति तय नभए पनि यसै वर्ष विवाह हुने सम्भावना रहेको बताइन्छ । रिस्ता एक वर्षदेखि अमेरिकामा बस्दै आएका अजय सिंह ठकुरीको प्रेममा छिन् । बुधवार फिल्म ‘हिजो आजका कुरा’ को प्रिमियर पनि उनी प्रेमी ठकुरीको साथमै पुगेकी थिइन् । यो जोडी यसअघि पनि दुई वटा फिल्मको प्रिमियरमा सहभागी भइसकेको रहेछ । पटक पटक मिडियाबाट प्रेम सम्बन्ध लुकाउन सफल उनीहरू यो पटक भने असफल भए । उनले

हलिउड अभिनेत्री जेनिफरले गरिन चाैथाे पटक विवाह

एजेन्सी । हलिउड अभिनेत्री जेनिफर लोपेजले चाैथाे पटक विवाह गरेकी छन् । उनले लस भेगासमा पूर्व प्रेमी बेन एफलेकसँग विवाह गरेकी हुन् । अभिनेत्रीले आफ्नो सामाजिक सञ्जाल मार्फत आफूहरूले विवाह गरेको जानकारी दिएकी छन् । १७ वर्षअघि इन्गेजमेन्ट गरेर छुटेको यो जोडीले फेरी भर्खरै विवाह गरेका हुन् । सन् २००२ मा फिल्म ‘गिग्ली’ को सेटमा […]

अभिनेत्री नयनतारा विवाह बन्धनमा बाँधिइन

एजेन्सी । दक्षिण भारतिय फिल्म क्षेत्रकी अभिनेत्री नयनतारा विवाह बन्धनमा बाँधिएकी छन् । उनले फिल्म निर्देशक विग्नेश सिवानसँग बिहीबार विवाह गरेकी हुन् । नयनतारा र विग्नेशको विवाह समारोह चेन्नई नजिकैको महाबलीपुरमको रिसोर्टमा आयोजना भएको थियो । विवाहमा सहभागी हुन शाहरुख खान, अजित कुमार, सुरिया लगायत धेरै सेलिब्रेटी पुगेका थिए । त्यस्तै, विवाहको रिसेप्शन आज शुक्रबार […]

अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिइन्

अभिनेत्री केकी अधिकारीले विवाह गरेकी छन्। उनले प्रेमी रोहित तिवारीसँग बिहीबार विवाह गरेकी हुन्।...

तस्वीरमा हेर्नुहोस् दुई रितीरिवाजबाट भएको बलिउड अभिनेत्री मौनीको विवाह

काठमाडौं । बलिउड अभिनेत्री मौनी राय आफ्नो प्रेमी सुरज नाम्बियारसँग विवाह बन्धनमा बाँधिएकी छिन् । उनीहरुको यहि २७ जनवरीमा गोवामा विवाह सम्पन्न भएको थियो । उनीहरुको परिवारको सदस्य र नजिकका साथीहरुको उपस्थितिमा मलयाली र बंगाली रीतिरिवाजअनुसार उनीहरुको विवाह भएको थियो । टिभी सिरीयल नागीनबाट चर्चामा आएकी मौनी अभिनेत्री हुन् भने उनको श्रीमान् दक्षिण भारतका व्यबसायी […]

अभिनेत्री सुपुष्पा र निर्माता रौनकले गरे विवाह

अभिनेत्री सुपुष्पा भट्टले निर्माता प्रेमी रौनक विक्रम कँडेलसँग विवाह गरेकी छन् । शुक्रबार राजधानीको गोकर्ण फरेष्ट रिसोर्टमा उनीहरुले लगन गाँठो कसेका हुन् । विवाह समारोहमा दुवै पक्षका सीमित व्यक्ति मात्र सहभागी रहेको थियो । दुबैका नजिकका फिल्मकर्मी समेत विवाह समारोहमा सहभागी भएका थिए ।कोरोना महामारीका बीच उनीहरुले गत बैशाख १५ गते इन्गेजमेन्ट भएको थियो । एक वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गर्ने निर्णय गर्दै विवाह निर्णय गरेका थिए ।  रौनकले ‘कबड्डी र मिस्टर झोले’