​भारतसँग नेपालको लज्जास्पद हार, १०–० ले पराजित

पुस ३ –लगातार दास्रो खेलमा लज्जास्पद हार बेहोर्दै नेपाल अन्तिम खेलअघि नै बंगलादेशमा जारी साफ यु १५ महिला फुटबल च्याम्पियनसिपबाट बाहिरिएको छ । म...

सम्बन्धित सामग्री

नेपालको लज्जास्पद हार

फेरि एकपटक ब्याट्सम्यानले सम्हालिएर खेल्न नसक्दा नेपाल चौथो टी–२० अन्तर्राष्ट्रिय खेलमा केन्यासँग सात रनले पराजित भएको छ । यस नजितासँगै पाँच टी–२० अन्तर्राष्ट्रिय शृंखला नेपाल र केन्याबीच २–२ को अवस्थामा पुगेको...

भारतसँग नेपालको लज्जास्पद हार, ८-० गोल अन्तरले पराजित

काठमाडौँ । साफ यू-२० च्याम्पियनसिप फुटबलमा नेपालले साविक विजेता भारतविरुद्ध लज्जास्पद हार व्यहोरेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आइतबार भएको खेलमा नेपाल भारतसँग ८-० गोल अन्तरले पराजित भएको हो । भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोई र टाइसन सिंहले दुई-दुई गोल गरे । यस्तै हिमान्सु जान्ग्रा, टन्कधर बाग, गुर्किरात सिंह र सुभो पाउलले एक एक […]

भारतसँग नेपालको लज्जास्पद हार

काठमाडौं । साफ यू–२० च्याम्पियन्सिपको सुरुवाती २ खेलमा सानदार जित निकालेको नेपालले आफ्नो तेस्रो खेलमा साबिक विजेता तथा घरेलु टोली भारतसँग लज्जास्पद हार बेहोरेको छ । नेपाल भारतसँग ८–० ले पराजित भएको हो । साफको उमेर समूह प्रतियोगितामा नेपालले भोगेको यो सबैभन्दा फराकिलो हार हो । पहिलो हाफमा भारतलाई १–० को स्थितिमा रोके पनि नेपाल […] The post भारतसँग नेपालको लज्जास्पद हार appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

भारतसँग नेपालको लज्जास्पद हार

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू२० च्याम्पियन्सिपको समूह चरणको तेस्रो खेलमा नेपाल भारतसँग ८-० ले पराजित भएको छ । साफको उमेर समूह प्रतियोगितामा नेपालले भोगेको यो सबैभन्दा फराकिलो हार‌ हो । पहिलो हाफमा निकै प्रतिस्पर्धात्मक चलेको खेलमा भारतले दोस्रो हाफ गोल वर्षा गर्यो । गोलरक्षकको गल्तीको फाइदा उठाउँदै अग्रता लिएको भारतले दोस्रो हाफमा भने नेपाललाई […]

नेपालको लज्जास्पद हार

३३ औं मिनेटमा सुमन अर्यालले दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सिमित भएको नेपाली फुटबल टोली बुधबार इण्डोनेसियासँग फराकिलो अन्तरले पराजित भएको छ।...

इन्डोनेसियासँग नेपालको लज्जास्पद हार

१ असार, काठमाडौं । एएफसी एसियन कप फुटबल छनोटमा नेपालले इन्डोनेसियासँग लज्जास्पद हार व्यहोरेको छ । कुवेतको कुवेत सिटी रंगशालामा भएको खेलमा नेपाल इन्डोनेसियासँग ७–० को फराकिलो अन्तरले पराजित भयो । हारपछि नेपाल समूह एको पूछारमा रहँदै एसियन फुटबलमा छनोट हुन असफल भयो । इन्डोनेसियाका लागि मोहमद दिमास दरजादले छैटौं मिनेटमा पहिलो गोल गरेका थिए […]

इण्डोनेसियासँग नेपालको लज्जास्पद हार

काठमाडौं: एएफसी एसिया कप छनोट अन्तर्गत आज सम्पन्न समूह 'ए' को आफ्नो अन्तिम खेलमा नेपालले लज्जास्पद पराजय ब्यहोरेको छ। कुवेत स्थित जाबेर अल अहमेद स्टेडियममा सम्पन्न खेलमा नेपाली टोली इण्डोनेसियासँग ७-० को फराकिलो अन्तरले पराजित भएको हो। पहिलो हाफमा दुई गोलले पछि परेको नेपालले दोस्रो हाफमा पाँच गोल ब्यहोरेको थियो।…

इन्डोनेसियासँग नेपालको लज्जास्पद हार

काठमाडौं (हाम्रो खेलकुद) – समूह चरणका सबै तीन खेलमा पराजित हुँदै राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरणको अन्त्य गरेको छ । समूह ‘ए’ मा नेपालले आफ्नो अन्तिम खेलमा बुधबार विहान ७–० ले गुमाएसँगै नेपालको छनोट यात्रा लज्जास्पद रुपमा टुंगिएको छ । कुवेतस्थित जाबिर अल अहमद मैदानमा नेपाली टोली पहिलो हाफमै २–० […]

नेपालको लज्जास्पद हार

काठमाडौं । आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल युएईसँग लज्जास्पद हार बेहोरेको छ । मलेसियाको यूकेएम ओभलमा शनिबार भएको खेलमा नेपाल युएईसँग १० विकेटले पराजित भएको हो । जितको लागि ९ रनको विजयी लक्ष्य पछ्याएको युएईले १ ओभर १ बलमा बिना विकेटको क्षतिमा ९ रन जोड्दै पूरा गर्यो । युएईको जितमा थिर्था सतिशले […]

एसियन कप छनोटमा नेपालको लज्जास्पद हार

काठमाडौं : एएफसी एसियन कप छनोटमा नेपाली यू-२३ फुटबल टिम पराजित भएको छ।नेपाली टिम सोमबार इरान यू-२३ फुटबल टिमसँग ४-० गोलले पराजित भएको हो। ताजकिस्तानको सेन्ट्रल रंगशालामा सम्पन्न खेलमा गोलकिपर अर्पण कार्कीको कप्तानीमा मैदान उत्रिएको नेपाली टिमले बलियो टिम इरानसँग लज्जास्पद हार बेहोरेको हो।पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफमा भने नेपालले सोही प्रदर्शन कायम राख्न सकेन्। खेलको १७ औं मिनेटमा नेपालका अभिषेक लिम्बूले विपक्षी टिमका खेलाडीलाई डी बक्सभित्रै फउल गरेपछि इरानले पेनाल्टीको अवसर पाएको