प्रतिकुल मौसमको कारण विमान खोजीमा गएको फिस्टेल एयर फिर्ता

काठमाडौं, १५ जेठ । पोखराबाट जोमसोमका लागि उडेर बेपत्ता भएको तारा एयरको विमान खोजी कार्यमा प्रतिकुल मौसमको कारण ढिलाइ भइरहेको छ । विमान खोजीको लागि उडेको फिस्टेल एयरको हेलिकप्टर प्रतिकुल मौसमको कारण पुनः जोमसोममा नै फर्किएको हो । काठमाडौं पोखरा तथा जोमसोम विमानस्थलमा खोज तथा उद्धार कार्यको लागि थप हेलिकप्टरहरु पनि तयारी अवस्थामा राखिएको खोज […]