ट्रेड युनियन काँग्रेसका वरिष्ठ उपाध्यक्ष कुँवरको निधन

नेपाली काँग्रेसका नेता रामजी कुँवरको निधन भएको छ । ट्रेड युनियन काँग्रेसका वरिष्ठ उपाध्यक्ष समेत रहेका पोखरा लेकसाइड निवासी कुँवरको सोमबार काठमाडौंमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । कोरोना संक्रमणका कारण काठमाडौंमा उपचार गराइरहेका कुँवर कोभिड निको भएपनि स्वास्थ्यमा सुधार भएको थिएन । उनको उपचारकै क्रममा टिचिङ अस्पतालमा निधन भएको हो ।  कुँवरले नेपाली काँग्रेस कास्कीमा असल नेताको पहिचान बनाएका थिए । गत स्थानीय निर्वाचनमा काँग्रेसको तर्फबाट पोखरा महानगरपालिकामा मेयरका

सम्बन्धित सामग्री

ट्रेड युनियन कांग्रेसको निर्वाचन आज - NepaliPatra

काठमाडौँ । नेपाल ट्रेड युनियन कांग्रेसको नयाँ कार्यसमितिका लागि दुई समूहबीच प्रतिष्पर्धा हुने भएको छ । यही असार ४ गतेदेखि सुरु भएको सातौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज नयाँ कार्यसमिति चयन हुन लागेको हो । अध्यक्ष पदका लागि युनियनका वर्तमान वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादव र महासचिव योगेन्द्रकुमार कुँवरबीच प्रतिष्पर्धा हुनेभएका छन् । उनीहरु समूह नै बनाएर […]

संयुक्त कर्मचारी ट्रेड युनियनको आन्दोलन आक्रामक, भोलि सिंहदरबार ठप्प पार्ने

काठमाडौं, २० बैशाख । संघीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दै कर्मचारी संयुक्त ट्रेड युनियन आन्दोलित छ । उनीहरुले सरोकारवाला निकायमा यसअघि नै ज्ञापनपत्र बुझाईसकेका छन् । आज उनीहरुले विभागीय मन्त्री, सचिवदेखि प्रधानमन्त्री पुष्पकमल दाहालसम्मलाई दवावमूलक एसएमएस प्रवाह गरेका छन् । नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष उत्तम कटुवालले आन्दोलनकै क्रममा भोलि (बिहीबार) […]

एमाले महाधिवेशन : यी हुन् उपाध्यक्ष र सचिवका प्रतिस्पर्धी (सूचीसहित)

काठमाडौँ- निवर्तमान अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि आन्तरिक प्रतिस्पर्धामा होम्मिएको एमालेमा वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिवसहित ट्रेड युनियन क्लस्टरबाहेक अन्य पदमा निर्वाचन हुने देखिएको छ । जसअनुसार ६ जना उपाध्यक्षका लागि सातजना उम्मेदवार छन् । सातजना सचिवका लागि नौजना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । जसअनुसार उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, […]

श्रमिक नेता कुँवरको निधनमा तीन दिन कार्यालय बन्द र झण्डा आधा झुकाइने

नेपाल ट्रेड युनियन कांग्रेसका सल्लाहकार एवं निवर्तमान वरिष्ठ उपाध्यक्ष रामजी कुँवरको निधनमा युनियनका सबै मातहतका कार्यालय तीन दिन बन्द गर्ने  र युनियनको झण्डा आधा झुकाउने निर्णय गरेका छन् ।

कोरोना संक्रमित कास्कीका कांग्रेस नेता कुँवरको निधन

पर्वत : एक महिना अगाडि कोरोना सङ्क्रमणको पुष्टि भएका नेपाली कांग्रेस कास्कीका नेता रामजी कुँवरको उपचारकै क्रममा मृत्यु भएको छ।नेपाली कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलका अनुसार  ६५ वर्षीय कुँवरको उपचारकै क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सोमबार निधन भएको हो।उनी कांग्रेसका पूर्वआमन्त्रित केन्द्रीय सदस्य तथा नेपाल ट्रेड युनियन कांग्रेसका निवर्तमान वरिष्ठ उपाध्यक्ष रहेका थिए। एक महिना अगाडि उनलाई हेलिकोप्टरमार्फत उपचारको लागि काठमाडाैं लगिएको थियो।कुँवर यसअघिको स्था

कांग्रेस नेता कुँवरको निधन

कांग्रेस नेता रामजी कुँवरको सोमबार काठमाडौंमा निधन भएको छ । ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष कुँवरको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो ।

पोखरा महानगरमा मेयरका प्रत्यासी कांग्रेस नेता रामजी कुँवरको निधन

नेपाली कांग्रेसका नेता रामजी कुँवरको निधन भएको छ । कोरोना संक्रमणबाट निको भए पनि स्वास्थ्यमा सुधार हुन नसक्दा उनले ज्यान गुमाएका हुन् ।  उनको सोमवार दिउँसो काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको परिवारजनले जनाएको छ ।  यसअघि पोखरा महानगरपालिकाका मेयरका प्रत्यासी कुुँवर ट्रेड युनियन कांग्रेसका पूर्व वरिष्ठ उपाध्यक्ष हुन् । उनको घर पोखरा–६ बैदाममा रहेको छ ।

महासंघका पदाधिकारी र जेटियुसीसी प्रतिनिधिमण्डलबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासहित महासंघका पदाधिकारीहरू र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) का अध्यक्ष मा. जगत सिम्खडाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलबीच मंगलबार महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भयो ।महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्ष दिनेश श्रेष्ठ, रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन सहभागी रहेको उक्त भेटवार्तामा कोभिड महाव्याधीका […]