काठमाडौँ - नेपाल ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष महेन्द्र प्रसाद यादवले योगदानमा आधारित सामाजिक सुरक्षाको प्रभावकारी लागू गर्न रोजगारदाता इमान्दार बन्नुपर्ने बताएका छन् । युनियनले बुधबार आयोजना गरेको सामाजिक सुरक्षा योजना कार्यान्वयनको वर्तमान अवस्थाबारे गोष्ठीमा उनले यस्तो विचार राखेका हुन् ।
योगदानमा आध...