अछामको ढकारी गाउँपालिका १ नन्दपुरमा कोलमा तेल पेल्दै स्थानीय । पहिले घरेलु उद्योगगका रूपमा प्रयोग गरिँदै आएको तेल पेल्ने कोल पछिल्लो समय हराउँदै जान थालेको छ ।
जुम्लामा पछिल्लो समय परम्परागत तेल पेल्ने ‘दुनेडी’ कोल लोप हुन थालेको छ। प्रविधिको विकाससँगै यहाँ परम्परागत प्रविधिमा आधारित दुनेडी लोप हुने स्थितिमा पुगेको हो।केही वर्षयता ग्रामीण भेगमा यातायातको सुविधा पुग्नाका साथै विद्युतको विकासका कारण परम्परागत दुनेडी लोप हुँदै गएको चन्दननाथ नगरपालिका २ की रमा उपाध्यायले बताइन्। उनले भनिन्,सदरमुकाम खलंगा नजिक पछिल्लो समय मिलको प्रयोग हुन थालेपछि परम्परागत दुनेडी प्रयोगविहीन हुँदै गएको छ।अहिले जुम्लाको सबै ६० वटै र ८ वटै स्थानीय तहका गाउँबस्तीमा
सिन्धुली । विधमान आधुनिक युगसँगै मानिसको जीवनशैलीमा आएको परिवर्तनले पछिल्लो समय सिन्धुली जिल्लाका पिछडिएका ग्रामीण क्षेत्रमा रहेका रैथाने नेपाली मौलिक प्रविधि हराउँदै जान थालेको छ । घरेलु नेपाली मौलिक प्रविधि हराउदै जाँदा, ग्रामीण क्षेत्रको मौलिक पहिचान हराउँदै गएको हाे । उखु पेलेर खुदो निकाल्ने, अमिलो पेलेर चुक बनाउने र तोरीबाट तेल निकाल्न प्रयोग गरिने परम्परागत […]
काठमाडौं । प्राकृतिक चिकित्सा वैज्ञानिक डा. वन्दना शिवाले ‘निम’ पुस्तकमार्फत पूर्वीय संस्कृतिमा परापूर्वकालदेखि नै निमको प्रयोग हुँदै आएको बताएकी छन् । प्राकृतिक चिकित्सामा प्रयोग हुने निम, तितेपातीजस्ता जडिबुटी र तेल मालिस जस्ता उपचार विधिको बारेमा हाम्रा पुर्खाहरूलाई सयौं वर्षअघिदेखि परिचित थिए भन्ने विभिन्न प्रमाणबाट भेटिन्छ । अहिले बिस्तारै त्यो हराउँदै गएकोमा उनको चिन्ता छ । […]
नेपाल खुद्रा व्यापार संघका अनुसार यो वर्ष भटमास र सूर्यमुखी तेल प्रतिलिटर ९० रूपैयाँले बढेको छ भने भुटेको तोरी र डाल्डा घिउमा ८५, काँचो तोरीको तेलमा ८० रूपैयाँ मूल्य बढेको छ। केराउमा ३०, मेथी र राज्मामा ४० र मस्यौरामा ८० रूपैयाँले बढेको छ।...
केही वर्ष पहिलादेखि हराउँदै आएको परम्परागत कोल बजारमा तेल महँगो भएसँगै यतिबेला बाजुरेली गाउँमा फेरि ठडिन थालेको छ । पहिलेका पुस्ताले गाउँमा तोरी पेल्नका लागि बनाउने गरेका कोल नयाँ पुस्ताले चासो नदिएपछि गाउँबाटै लोप हुनेक्रममा थियो ।
जाजरकोट : कुशे गाउँपालिका–९ पैकका ५१ वर्षीय कालीबहादुर रोकायलाई गाउँघरमा शुद्ध तोरीको तेल पाउन छोडेकामा निकै चिन्ता लाग्ने गरेको छ। बजारमा बेच्न राखेका र मिलमा पेलेका तेल शुद्ध नहुने भन्दै रोकायले चिन्ता व्यक्त गरेका हुन्।
गाउँमा काठेकोलमा तोरीको तेल पेल्ने चलन हराउँदै गएपछि शुद्ध तोरीको तेल पाउन समस्या परेको उ...
रुकुम : पछिल्लो समय बजारमा खानेतेल पाउन थालेपछि गाउँघरमा परम्परागत रुपमा उत्पादन हुँदै आएको तेल हराउँदै गएको छ। रुकुममा जिल्लामा ओखरबाट तेल निकाल्ने चलन छ। तर, त्यो सीप हराउँदै गएको छ।
यही लोप हुन लागेको परम्परागत सीप केही ठाउँमा अझै पनि पाइन्छ। यस्ता सीपलाई संरक्षण गरे तेलमा परनिर्भता रहनुपर्ने बाध्यता केही हदसम्म क...