तेल मसाज कसरी गर्ने, फाइदा के के छन् ?

काठमाडौं । प्राकृतिक चिकित्सा वैज्ञानिक डा. वन्दना शिवाले ‘निम’ पुस्तकमार्फत पूर्वीय संस्कृतिमा परापूर्वकालदेखि नै निमको प्रयोग हुँदै आएको बताएकी छन् । प्राकृतिक चिकित्सामा प्रयोग हुने निम, तितेपातीजस्ता जडिबुटी र तेल मालिस जस्ता उपचार विधिको बारेमा हाम्रा पुर्खाहरूलाई सयौं वर्षअघिदेखि परिचित थिए भन्ने विभिन्न प्रमाणबाट भेटिन्छ । अहिले बिस्तारै त्यो हराउँदै गएकोमा उनको चिन्ता छ । […]