२७ असार, चितवन । चितवनको रत्ननगर नगरपालिका वडा नं. ७ मा एक बालकको शव फेला परेको छ ।
शुक्रबार बिहान करिब सवा पाँच बजे पडेरिया पुलबाट करिब २ किलोमिटर पर चित्रसारीतर्फ बाँसघारी नजिक शव फेला परेको …
RajdhaniDaily.com | धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले यसवर्षको माद्यामिक विद्यालय परीक्षा (एसईई)को नतिजामा सुधार गरेको भन्दै सामुदायिक विद्यालयहरूलाई सम्मान गरेको छ । -
काठमाडौँ । गुठी संस्थानले विभिन्न पदमा कर्मचारीका लागि आवेदन आह्वान गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि संस्थाले दरखास्त आह्वान गरेको हो । संस्थानले आज एक सूचना जारी गर्दै उपप्रशासक, सहायक प्रशासक, कानुन अधिकृत, वरिष्ठ सहायक, सर्वेक्षक, अमिनलगायतका पदमा कर्मचारी माग गरेको हो । इच्छुक र योग्यता पुगेका नागरिकले एक्काइस दिनभित्र आवेदन दिन […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आउने सामानमा ३५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन । यो घोषणाले क्यानडासँगको व्यापार सम्झौतामा तनाव उत्पन्न भएको छ । राष्ट्रपति ट्रम्पले क्यानडाली सामानमा आगामी अगस्ट १ देखि ३५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका हुन । यतिबेला अमेरिका र क्यानडा बीच नयाँ व्यापार सम्झौताका लागि तोकिएको अन्तिम म्याद […]