शेन वर्न क्रिकेटको दुनियाँमा एक यस्तो प्रतिभाशाली व्यक्ति थिए जोसँग सम्बन्धित हरेक कथालाई क्रिकेट प्रेमीहरूले चिनेको दाबी गर्छन् । जबसम्म वार्न क्रिकेट खेल्थे, मैदानमा हेडलाइन बनाइरहन्थे । क्रिकेट मैदानबाहिर रहँदा पनि उनीसँग सम्बन्धित समाचारले पत्रिका भरिएको हुन्थ्यो । यसका बावजुद वार्नले मानिसहरूलाई जीवनभर आश्चर्यचकित गरिरहे ।जबसम्म उनले क्रिकेट मैदानमा खेले, ब्याट्सम्यानहरूलाई आफ्नो स्पीन बलले छक्क पारे भने खेल मैदानबाहिर आफ्ना प्रशंसकले संसारका अन्य ख्यातिप्राप्त व्यक्तिहरूलाई चकित पारे । कमे