काठमाडाैं । राष्ट्रिय सूचना आयोगले मागेको सूचना उपलब्ध नगराउने सप्तरीको कञ्चनरुप नगरपालिकाका कार्यालय प्रमुख रेणुका साहलाई १५ हजार जरिवाना तिराउन आदेश दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सूचना उपलब्ध नगराएको भन्दै कारबाही गर्ने चेतावनी दिँदा पनि गैरजिम्मेवार देखिएको भन्दै आयोगले जरिवाना तिराउन आदेश दिएको हो । आयोगले चेतावनीयुक्त आदेश जारी गर्दा पनि गैरजिम्मेवार चरित्र […]
काठमाण्डाै - राष्ट्रिय सूचना आयोगले सूचना नदिने चार सार्वजनिक निकायका कार्यालय प्रमुखलाई कारबाही गरेको छ ।
आयोगले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनमा सूचना मागेकालाई सूचना नदिने पशुपति क्षेत्र विकास कोषका कार्यालय प्रमुख एवम् कार्यकारी निर्देशक घनश्याम खतिवडा, धरान उपमहानगरपालिकाका कार्यालय प्रमुख लक्ष्मीप्रसाद पौडेल, रौतहटको राजपुत नगरपालिका कार्यालय प्रमुख बैजु ठाकुर र पद्मकन्या बहुमुखी क्याम्पस (बागबजार)का कार्यालय प्रमुख धनप्रसाद पण्डितलाई कारबाही गरेको हो ।
राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त...
काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड जापानबाट फर्केपछि मात्रै माओवादीले दल दर्ता गर्ने भएको छ।नेपालराष्ट्र बैंकले साढे ६ अर्बको ट्रेजरी बिल खरिद गरेको छ।चिकित्सक लाइसेन्स परीक्षाका लागि आवेदन खुला गरिएको छ।राष्ट्रिय सूचना आयोगले तथ्य सूचना नदिने ३३ कार्यालय प्रमुखहरुलाई कारबाही गरेको छ।मोरङको जंगलमा नयाँ प्रजातिको छेपारो भेटिएको छ।
आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को दफा ३२ बमोजिम सूचना नदिने, आंशिक सूचना दिने तथा सूचनाको हकको कार्यान्वयन नगर्ने कार्यालय प्रमुखलाई कारबाही गरेको हो।...
राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को दफा ३२ बमोजिम सूचना नदिने, आंशिक सूचना दिने तथा सूचनाको हकको कार्यान्वयन नगर्ने कार्यालय प्रमुखलाई कारबाही गरेको हो । विसं २०६५ सालमा स्थापना भएको आयोगले हालसम्म ३३ कार्यालय प्रमुखमाथि कारबाही गरिसकेको सूचना आयुक्त रत्नप्रसाद मैनालीले बताए । सूचना नदिएर कारबाहीमा पर्नेमा सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयका विभिन्न विभागमा कार्यरत कार्यालय प्रमुख छन् । हालसम्म सूचना नदिने तथा आं