काठमाडौं, २९ असार । नेपाली सेनाको संख्या घटाउने विषयमा पछिल्लो समय राजनीति वृत्त र सदनमासमेत बहस सुरु भएको छ । संघीय संसद्का दुवै सदनमा खर्च कटौतिका लागि सेनाको संख्या घटाउन पर्ने आवज उठिरहेको छ । सेनाको संख्या कटौतिको विषयमा भएका बहसलाई अवकाशप्राप्त सुरक्षाकर्मीहरुले आलोचना गरेका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा अवकाशपाप्त नेपाली सेनाका […]