नेपाल र अमेरिकाबीचको खेल बराबरीमा

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु को त्रिदेशीय एकदिवसीय सिरिज अन्तर्गत नेपाल र अमेरिकाबीचको खेल बराबरीमा टुंगिएको छ । मोसा क्रिकेट मैदानमा नेपालले दिएको २ सय ७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७४ रन जोडेपछि खेल बराबरीमा सकिएको हो ।अमेरिकाका लागि स्टेभेन टेलरले १ सय १४ रनको शतकीय इनिङ खेले । यस्तै कप्तान मोनान्क पटेलले ८५ रनको अर्धशतकीय इनिङ खेल्दा आरोन जोन्सले २६ रन जोडे । सुशान्त मोदानी १७ तथा राहुल जरिवाला १० रनमा आउट भए  ।नेपालका आदील आलमले २ विकेट लिए । &nb

सम्बन्धित सामग्री

भारत र वेस्टइन्डिजबीचको खेल बराबरीमा सकियो

एजेन्सी – वर्षा बाधक बनेपछि भारत र वेस्टइन्डिजबीचको दोस्रो टेस्ट खेल बराबरीमा सकिएको छ । योसँगै दुई टेस्ट खेलको सिरिज भारतले १–० ले जितेको छ । जितको लागि ३ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली वेस्टइन्डिज ७६–२ को अवस्थामा चौथो दिन खेल रोकिएको थियो । पाँचौं दिन वर्षाको कारण एक बल पनि हुन […] The post भारत र वेस्टइन्डिजबीचको खेल बराबरीमा सकियो first appeared on Hamro Khelkud.

ए डिभिजन लिग :सातदोबाटो र मनाङबीचको खेल बराबरीमा

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीचको खेल बराबरीमा सकिएको छ।...

नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल बराबरीमा

कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल बराबरीमा सकिएको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज राति भएको खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल १-१ गोलको बराबरी सकिएको हो । यस बराबरी खेलसँगै दुवै टोलीले समान एक/एक अङ्क बाँडेका छन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता भने नेदरल्यान्ड्सले लिएको थियोे । खेलको […]

मेक्सिको र पोल्याण्डबीचको खेल गोलरहित बराबरीमा रोकियो

फिफा विश्वकप २०२२ अन्तर्गत मेक्सिको र पोल्याण्डबीचको खेल गोलरहित बराबरीमा रोकिएको छ ।  कतारको दोहामा ९४७ रंगशालामा मंगलबार राति भएको दुईदेशबीचको खेल गोरहित बराबरीमा रोकियो । खेलको ५८ औँ मिनेटमा पोल्याण्डले पेनाल्टीको अवसर पाए पनि गोल गर्न सकेन । कप्तान रोबर्ट लेवान्डोस्की पेनाल्टीमा गोल गर्न चुकेपछि पोल्याण्डले मेक्सिकोसँग अंक बाड्नु पर्‍याे ।  यो खेल बराबरीसँगै पोल्याण्डले पहिलो खेलमा १ अंक जोडेको छ । समूह सी मा रहेको पोल्याण्ड दोस्रो स्थानमा रहेको छ । यस्तै मेक्सिको १ अंक जोडेर तेस्रो स्थानम...

नेपाल–पाकिस्तान मैत्रीपूर्ण खेल : पहिलो हाफ गोलरहित बराबरीमा सकियो

पाकिस्तान विरुद्धको मैत्रीपूर्ण खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुबै टोलीले गोल गर्न नसक्दा पहिलो हाफको खेल बराबरीमा सकिएको हो । पाकिस्तान फिफाको निलम्बनबाट फुकुवापछि पहिलो अन्तराष्ट्रिय खेल खेलिरहेको छ । नेपालले हालसम्म पाकिस्तानसँग १६ खेलमा प्रतिस्पर्धा गरेको छ । जसमा नेपालले ४ खेल जित्दा  पाकिस्तानले नेपाललाई ७ खेलमा हराएको छ भने ५ खेलमा बराबरी खेलेको छ ।

ए डिभिजन लिग : दुवै खेल बराबरीमा सकियाे

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रवार भएका दुवै खेल बराबरीमा सकिएकाे छ । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भएको जावलाखेल युथ क्लब र सङ्कटा क्लब तथा सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको थ्री स्टार क्लब र ब्रिगेड ब्वाइज क्लबबीचको खेल बराबरीमा सकिएकाे हाे । दशरथ रङ्गशालामा भएको खेलमा जावलाखेलका लागि सुनिल खड्का र सङ्कटाका लागि उत्तम राईले गोल गरे । सङ्कटाले लिगमा १३ खेलबाट १६ अङ्क जोड्यो । यता जावलाखेलले १३ खेलबाट १४ अङ्क जोड्यो । यस्तै एन्फा कम्प्ले...

लिगको पहिलो खेल बराबरीमा टुंगियो

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज शहिद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब र फ्रेण्ड्स क्लबको खेल गोलरहित बराबरीमा टुंगिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको उद्घाटन खेलमा १० खेलाडीमा समेटिएको फ्रेन्ड्स क्लबले सातदोबाटोलाई गोलरहित बराबरीमा रोक्दै अंक खोसेको हो । दुवै टोलीले १-१ अंक जोडेका छन् । ए डिभिजनमा डेब्यु […]

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकियो

नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल १-१ गोलको बराबरीमा सकिएको छ।

भारतले फर्कायो गोल, खेल बराबरीमा चल्दै

खेलको ६० औं मिनेटमा भारतीय खेलाडीले गोल फर्काएको हो। गोल फर्काएसँगै खेल बराबरीमा चलिरहेको छ।

भारतले एक गाेल फर्कायाे, खेल बराबरीमा

काठमाण्डाै – नेपाल र भारतबीचकाे खेल बराबरीमा पुगेकाे छ । भारतका अनिरुध थापाले खेलकाे ६० औँ मिनेटमा गाेल गर्दै खेल बराबरीमा ल्याएका हुन् ।  यसअघि नेपालका लागि अञ्जन विष्टले ३६ औँ मिनेटमा गाेल गर्दै पहिलाे हाफमा टाेलीलाई एक गाेलकाे अग्रता दिलाएका थिए ।