मेक्सिको र पोल्याण्डबीचको खेल गोलरहित बराबरीमा रोकियो

फिफा विश्वकप २०२२ अन्तर्गत मेक्सिको र पोल्याण्डबीचको खेल गोलरहित बराबरीमा रोकिएको छ ।  कतारको दोहामा ९४७ रंगशालामा मंगलबार राति भएको दुईदेशबीचको खेल गोरहित बराबरीमा रोकियो । खेलको ५८ औँ मिनेटमा पोल्याण्डले पेनाल्टीको अवसर पाए पनि गोल गर्न सकेन । कप्तान रोबर्ट लेवान्डोस्की पेनाल्टीमा गोल गर्न चुकेपछि पोल्याण्डले मेक्सिकोसँग अंक बाड्नु पर्‍याे ।  यो खेल बराबरीसँगै पोल्याण्डले पहिलो खेलमा १ अंक जोडेको छ । समूह सी मा रहेको पोल्याण्ड दोस्रो स्थानमा रहेको छ । यस्तै मेक्सिको १ अंक जोडेर तेस्रो स्थानम...

सम्बन्धित सामग्री

मेक्सिको सिटीमा बुल फाइटिङले फेरि वैधानिकता पाउँदै

उत्तर अमेरिकी राष्ट्र मेक्सिकोको राजधानी मेक्सिको सिटीमा ‘बुल फाइटिङ’ले फेरि वैधानिकता पाउने भएको छ ।

हजारौँ आप्रवासी मेक्सिको हुँदै अमेरिकातर्फ तस्वीरहरू

जबजब गैह्रकानुनी रुपमा अमेरिका प्रवेशको कुरा आउँछ, तब मेक्सिको देशको चर्चा भइहाल्छ।अहिले पनि दैनिक  दक्षिण अमेरिकाका विभिन्न देशका हजारौँ आप्रवासीको समूह मेक्सिको हुँदै संयुक्त अमेरिकाको सीमातर्फ अघि बढिरहेका छन्।केही दिन अघिमात्र बीबीसीका अनुसार भेनेजुएला, क्युबा, मेक्सिको लगायत देशका झण्डै ८ हजार मानिस सम्मिलित समूह ‘गरिबीको प्रस्थान’ लेखिएको ब्यानर बोकेर अमेरिकी सीमातर्फ अघि बढेका छन्।आप्रवासन नियन्त्रणसम्बन्धी नयाँ सम्झौता अघि बढाउन चाहिरहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्ल

तेक्वान्दो खेलाडी उज्जवल मेक्सिको प्रस्थान

तेक्वान्दो खेलाडी उज्जवल वाग्ले आईएसएफ वल्र्ड स्कुल तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन आज मेक्सिको प्रस्थान गरेका छन्।...

तेक्वान्दो खेलाडी उज्जवल मेक्सिको प्रस्थान

तेक्वान्दो खेलाडी उज्जवल वाग्ले आईएसएफ वल्र्ड स्कुल तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन आज मेक्सिको प्रस्थान गरेका छन्।...

प्लेयर टू वाच : गिएर्मो ओचोआ, मेक्सिको

ओचोआलाई मेक्सिको र विश्वकपको लिजेन्ड मानिन्छ । किनभने क्लबमा जस्तोसुकै प्रदर्शन गरे पनि आफ्नो देशका लागि ठुला प्रतियोगिताहरूमा उनले सधैँ राम्रो प्रदर्शन गर्ने गरेका छन् । उनको भरपर्दो उत्तराधिकारी नभेटिएकाले यो विश्वकपमा पनि मेक्सिको डिफेन्सको अन्तिम लाइनमा उनकै भरोसामा रहेको छ । कतार विश्वकपको पहिलो खेलमा पनि उनले रोबर्ट लेवान्डोस्कीको पेनाल्टी रोक्दै आफ्नो टोलीलाई महत्त्वपूर्ण अङ्क दिलाइसकेका छन् ।पाँचौँ पटक विश्वकपमा सहभागिता जनाइरहेका ओचोआ हाल मेक्सिकन क्लब अमेरिकासँग आबद्ध छन् । फेरि ए

मेक्सिको र पोल्यान्ड महत्त्वपूर्ण अंकको खोजीमा

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह सी को खेलमा मेक्सिको र पोल्यान्ड भिड्दैछन् । खेल नेपाली समयअनुसार रातको ९:४५ बजे रंगशाला ९७४ मा हुनेछ । मेक्सिको १७ औं पटक विश्वकपमा सहभागिता जनाउँदैछ । पोल्यान्ड भने नवौं पटक विश्वकप खेल्दैछ । यसअघि यी दुई टोलीको भेट सन् १९७८ को विश्वकपमा भएको थियो […]

मेक्सिको र बहराइनका लागि राजदूत नियुक्त

मेक्सिको र बहराइनका लागि नेपाली राजदूत नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र मेक्सिको र बहराइनका लागि नेपाली राजदूत नियुक्त गरेकी हुन् ।  राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को...

अमेरिका र मेक्सिको विश्वकपमा छनोट, अब ३ टिम बाँकी

१७ चैत, काठमाडौं । उत्तर अमेरिकी राष्ट्र मेक्सिको र अमेरिका विश्वकपमा स्थान पक्का गरेका छन् । मेक्सिको एल्साल्भाडोरलाई २-० गोल अन्तरले हराउँदै कतारमा २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म आयोजना हुने विश्वकपमा छनोट भएको हो । उत्तर अमेरिकी क्षेत्रको छनोटको अन्तिम खेलमा कोष्टारिकासँग २-० ले हारेर पनि अमेरिका विश्वकपमा छनोट भयो । अमेरिकासँगको खेल जितेको कोष्टारिका गोल […]

नेपालले मेक्सिको पठायो, मेक्सिकोले विमास्थलबाटै फर्कायो

१६ कात्तिक, काठमाडौं । अवैध रुपमा नेपाल प्रवेश गरेका ११ अफगानी नागरिकमध्ये मेक्सिको पठाइएका पाँच जना काठमाडौं फिर्ता आएका छन् । आइतबार साँझ मेक्सिको पठाइएका उनीहरु मंगलबार श्रीलंकन एयरलाइन्सको उडान नं. यूएल १८१ मार्फत नेपाल फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय स्रोतले बतायो । स्रोतका अनुसार उनीहरुलाई मेक्सिकोको अध्यागमनले त्यहाँको विमानस्थल प्रवेशमा रोक लगाएको थियो […]