काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज शहिद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब र फ्रेण्ड्स क्लबको खेल गोलरहित बराबरीमा टुंगिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको उद्घाटन खेलमा १० खेलाडीमा समेटिएको फ्रेन्ड्स क्लबले सातदोबाटोलाई गोलरहित बराबरीमा रोक्दै अंक खोसेको हो । दुवै टोलीले १-१ अंक जोडेका छन् । ए डिभिजनमा डेब्यु […]