चोर बिरालोका कारण मालिक्नी लज्जित

न्युयोर्क, (एजेन्सी) ।  अमेरिकाको ओरेगन निवासी ‘केट फेल्मेट’ नामक महिला आफ्नो पाल्तु बिरालोको चोर्ने बानीको कारण निकै लज्जित हुनुपरेको छ । ती चोर बिरालोले छिमेकीका पञ्जा, नुहाउने बेला लगाउने अन्य पोसाकलगायत एउटा क्यामेरासमेत चोरेर ल्याएपछि बाध्य भएर उनले सार्वजनिक रूपमै साइनबोर्ड लेखेर आफ्नो बिरालो कुख्यात चोर भएको घोषणा गरेकी छन् । फेल्मेटले आफ्नो तीन वर्षीय […]

सम्बन्धित सामग्री

सिंहदरबारबारे बोल्यो बाघदरबार, यस्तो थियो बालेन आक्रमक बन्नुको कारण

काठमाडौं, १७ भदौ । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह हिजो (शनिबार) राती निकै आक्रमक देखिए । महानगरको गाडी प्रहरीले रोकेर अनावश्यक दुःख दिएको भन्दै उनी आक्रमक भएका थिए । उनी आक्रमकमात्रै देखिएनन्, सिंहदरबार जलाउने चेतावनीसहित उनले नेपाल सरकारलाई चोर सरकारको संज्ञा दिए । बालेनको उक्त अभिव्यक्ति चर्चा र आलोचनाको विषय बन्यो । बालेन आक्रमक हुनुको […]

सिंहदरबारबारे बोल्यो बाघदरबार, यस्तो थियो बालेन आक्रमक बन्नुको कारण

काठमाडौं, १७ भदौ । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह हिजो (शनिबार) राती निकै आक्रमक देखिए । महानगरको गाडी प्रहरीले रोकेर अनावश्यक दुःख दिएको भन्दै उनी आक्रमक भएका थिए । उनी आक्रमकमात्रै देखिएनन्, सिंहदरबार जलाउने चेतावनीसहित उनले नेपाल सरकारलाई चोर सरकारको संज्ञा दिए । बालेनको उक्त अभिव्यक्ति चर्चा र आलोचनाको विषय बन्यो । बालेन आक्रमक हुनुको […]

राजेन्द्र लिङ्देनले जनतालाई भने, ‘देश बिगार्ने काममा तपाई पनि सहभागी हुनुहुन्छ’

इलाम : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताका कारण देश बिग्रिएको आरोप लगाएका छन्। नेता मात्र चोर नभएको तिनै नेतालाई भोट हाल्ने जनताका कारण देश बिग्रिएको उनले आरोप लगाएका हुन्।इलाममा भएको बृहत पार्टी प्रवेश तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘नेताहरुलाई मात्र चोर भनेर हुन्छ, यो काम बिगार्न तपाई सहभागी भइराख्ने’। यो देश बिगार्ने काममा तपाई पनि सहभागी हुनुहुन्छ भन्ने कुरामा तपाईले बुझ्नुपर्छ।’परम्परागत रुपमा नै पुर्खाले जुन पार्टीलाई भोट

मरेको लामखुट्टेका कारण चोर पक्राउ

एजेन्सी । चीनमा मरेका २ वटा लामखुट्टेको कारण प्रहरीले चोरलाई पक्राउ गर्न सफल भएको छ । सुन्दा अचम्म लागेपनि यो चीनमा घटेको सत्य घटना हो । प्रहरीले मरेका २ वटा लामखुट्टेको रगतको डीएनए परीक्षणबाट चोरलाई पक्राउ गर्न सफल भएको हो । गत जुन ११ मा चीनको फुजियाना प्रान्तको फुझाउमा एउटा घरमा चोरी भएको थियो । […]

घटनास्थलमा मारेको लामखुट्टेका कारण चोर पक्राउ

चीनको एउटा अपार्टमेन्टमा केही समय अघि चोरी भएको थियो । घटनामा कसको संलग्नता थियो भन्ने बारे लामो अनुसन्धानपश्चात् पनि प्रहरीले केही थाहा पाउन सकिरहेको थिएन तर घटनास्थलमा एउटा यस्तो ‘क्लू’ भेटियो जसका कारण प्रहरी दोषीसम्म पुग्न सफल भयो ।भारतीय टिभी सिरिज सिआइडीको कथा जस्तो देखिने यो घटना निकै रोचक छ । चिनियाँ समाचार स्रोत फज्हाउका अनुसार चीनको फुजियान प्रान्तमा अवस्थित एक अपार्टमेन्टमा चोरी गर्ने व्यक्तिलाई घटनास्थलमा मारिएको लामखुट्टेको अनुसन्धान गरेर पक्राउ गर्न सफल भएको छ । लामखुट्

एक चोरको राष्ट्र प्रेम : प्रेरक प्रसङ्ग

यो घटना जापानको हो । एक पटक रातको समयमा एउटा चोर महाजनको घरमा चोरी गर्नको लागि छिर्‍यो । घर मालिक सुतेको देखेर चोरले बहुमूल्य सामानहरू एउटा सुटकेसमा जम्मा गर्न थाल्यो । यहाँसम्म कि सुटकेसमा खाली ठाउँ भेटेर उसले पुस्तक समेत छोडेन । तब अचानक मालिकको आँखा खुल्यो । अर्को कोठाबाट आइरहेको आवाजको कारण उनले सबै […]

पोखरामा मंसिरदेखि ‘चरणदास चोर’ नाटक मञ्चन गरिँदै

पर्वत : मोफसलमा पनि नाटक मञ्चनको क्रम बढ्दै गएका बेला पोखरामा ‘चरणदास चोर’ मञ्चन हुने भएको छ।कोरोना संक्रमण जोखिमका कारण दुई वर्षदेखि ठप्प रहेको नेपाली कला क्षेत्रलाई चलायमान बनाउन रेनसान्स थिएटर नाट्य सिर्जना समूहले मंसिर १ देखि १४ सम्म नाटक मञ्चन गर्ने नाटकका निर्देशक निश्चल विमलले जानकारी दिए।‘पोखरामा रहेर रंगकर्म गरिरहेका रंकर्मीहरूमा पनि कोरोनाले शारीरिक, मानसिक, सामाजिक र आर्थिक असर गर्‍यो। महामारीको अवस्था केही सहज बन्दै जाँदा रंगकर्मलाई कसरी सहज बनाउने भन्ने बारेमा

गाउँपालिका कार्यालयमै पसेर चोरी प्रयास

पर्वत : पर्वतको पैयुँ गाउँपालिकाको कार्यालयमा चोर पसेर चोरी प्रयास गरेका छन्।पछिल्लो केही समययता जिल्लाका विभिन्न स्थानीय तहका गाउँ–गाउँमा चोरहरूको बिगबिगी बढिरहेको थियो। तर विस्तारै चोरहरू हराउँदै गएको भए पनि पैयुँ गाउँपालिकामा भने गाउँपालिकाको कार्यालयभित्रै छिरेर चोरीको प्रयास भएको छ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेका अनुसार गत बुधबार राति करिब दुई बजेको  गाउँपालिकाको कार्यालयमा चोर पसेको भए पनि तत्कालै कार्यालयका सुरक्षा गार्डले थाहा पाएका कारण आर्थिक तथा भौतिक क

आईपीएल : राजस्थानका स्टोक्स १२ हप्ता मैदानबाहिर

काठमाडौं। इङ्ल्याड तथा इन्डियन प्रिमियर लिग (आईपीएल)को फ्रेन्चाइज टोली राजस्थान रोयल्सका अलराउन्डर बेन स्टोक्स १२ हप्ता मैदानबाहिर हुने भएका छन्। बायाँ हातको चोर औँलामा लागेको चोटका कारण स्टोक्स मैदानबाहिर हुनेछन्। पञ्जाब किङ्सविरुद्धको खेलका दौरान चोट बोकेका स्टोक्सले यस सिजनको आईपीएलका बाँकी खेलहरू गुमाउनेछन्।

अर्काको घरभित्र मध्यरात पसेको चोर बिहानसम्म पनि यस कारण भागेन

थाइल्याण्ड । सामान्यतया, अर्काको घरमा प्रवेश गरेको चोरलाई अरुले थाहा नपाई सामान कुम्ल्याएर भाग्ने हतार हुन्छ । तर थाइल्याण्डमा एउटा घरमा चोरीका लागि पसेको चोर भने बिहानसम्म सोही घरमै आनन्दले बसेको अनौठो घटना प्रकाशमा आएको छ ।थाइल्याण्डका सञ्चारमाध्यमले जनाएअनुसार २२ मार्चको रात फेचाबुन प्रान्तको विचेनबुरी जिल्लाको एउटा घर...