यो घटना जापानको हो । एक पटक रातको समयमा एउटा चोर महाजनको घरमा चोरी गर्नको लागि छिर्यो । घर मालिक सुतेको देखेर चोरले बहुमूल्य सामानहरू एउटा सुटकेसमा जम्मा गर्न थाल्यो । यहाँसम्म कि सुटकेसमा खाली ठाउँ भेटेर उसले पुस्तक समेत छोडेन । तब अचानक मालिकको आँखा खुल्यो । अर्को कोठाबाट आइरहेको आवाजको कारण उनले सबै […]