काठमाडौं : नेपालमा कोरोना भाइरस फैलिएपछि पहिलो पटक ०७६ चैत ११ गतेदेखि लकडाउन भयो।सरकारले कोभिड संक्रमण तथा रोकथाम नियन्त्रण गर्नका लागि गरेको लकडाउनले देशभरका शैक्षिक संघ संस्था बन्द भए। विद्यार्थीले पढ्न पाएनन्।निजी विद्यालयका कतिपय शिक्षक जागिरबाट निकालिए। शैक्षिक सत्रमा ठूलो धक्का लाग्यो।यीलगायत कैयौं समस्या भएको दुई वर्ष पुग्दा पनि सरकारले हालसम्म शैक्षिक क्षति विवरण र धारणा प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन।पहिलो लकडाउनमा देखिएको शैक्षिक समस्यापहिलो लकडाउनमा लामो समय पढ