पाठ्यवस्तुुमा समायोजनः तोडियो २२० दिन विद्यालय खुल्नुपर्ने मान्यता
कुनै वर्ष नेपाल बन्द वा हड्तालका कारण लामो समय विद्यालय बन्द हुने स्थिति भएमा शैक्षिक क्षति हुने विश्लेषणहरु गरिएकामा कोरोना महामारीको बढ्दो जोखिमले सो मान्यतामा नीतिगतरुपमै आमूल परिवर्तन ल्याइदिएको छ ।
वर्षमा ...