ललितपुर, २१ कात्तिक । विष्णुडोल गणेश मन्दिर उदघाटन भएको छ । आजै विष्णुडोल खानेपानी शुद्धिकरणका लागि ट्रिटमेन्ट प्लान्ट पनि शिलान्यास भएको छ । महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर थापाले मन्दिर उद्घाटन गर्नुका सार्थ ट्रिटमेन्ट प्लान्ट पनि शिलान्यास गरेका छन् । पौराणिक महत्वको मन्दिर पुनः निर्माण गरिएको हो । मन्दिर निर्माणका लागि स्थानीयबाट ३० लाख र नगरपालिकाबाट […]