काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदैछन् । आज चेल्सी र एस्टनभिल्ला, आर्सनल र टोटनहम, लिभरपुल र वेस्ट ह्याम तथा ब्राइटन र बर्नमाउथबीच नेपाली समय अनुसार बेलुका पौने ७ बजे खेल हुनेछ ।
त्यस्तै, सेफिल्ड युनाइटेड र न्युक्यासलबीच राति सवा ९ बजे खेल हुनेछ । प्रिमियर लिगमा म्यानचेस्टर सिटीले अपराजित यात्रा कायमै राखेको छ ।
सिटी ६ खेलमा १८ अङ्ककासाथ तालिकाको शीर्ष स्थानमा छ । पाँच खेलमा समान १३ अङ्क रहेकाे टोटनहम, लिभरपुल र आर्सनल क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन् । पाँच खेलमा १२ अङ्क...
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (शनिबार) राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । शीर्ष दौडमा रहेको आर्सनल र टोटेनहमबाहेक म्यानचेस्टर सिटी, चेल्सी, म्यानचेस्टर युनाइटेड र लिभरपुलले आ–आफ्ना प्रतिद्धन्द्धीविरुद्ध खेल्दैछ । लिभरपुलले अवे मैदानमा नटिङहम फरेस्टसँग खेल्देछ । खेल साँझ ५ः१५ बजे हुनेछ । यस खेलमा सफलता हात पार्दै लिभरपुल शीर्ष चारको दौडमा उभिन चहान्छ […]
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । गएराति भएको खेलमा चेल्सीले न्युक्यासललाई १–० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा चेल्सीलाई जिताउन काइ हार्भट्जले खेलको ८९औँ मिनेटमा गोल गरे । यो गोल नै जितका लागि निर्णायक बन्यो । जितसँगै २८ खेलमा ५९ अङ्क जोडेको चेल्सी अङ्क तालिकाको तेस्रो स्थानमा छ ।
न्युक्यासल भने ३१ अङ्क जोडेर १४ औँ स्थानमा छ ।
यस्तै गएराति नै भएको अर्को खेलमा वुल्भ्स, लिड्स युनाइटेड, वाट्फोर्ड, वेस्टह्याम र आर्सनल विजयी भएका छन् ।
लिड्सले नर्विचलाई, वेस्ट...
एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति चेल्सी, म्यान्चेस्टर युनाइटेड र आर्सनल विजयी भएका छन् । शिर्ष स्थानको चेल्सीले न्युकासल युनाइटेडलाई ३–० ले हराउँदा दोस्रो स्थानको लिभरपुललाई ब्राइटनले २–२ गोलको बराबरीमा रोक्यो । गएराति लिग तालिकाको तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई भने क्रिष्टल प्यालेसले २–० ले पराजित गरेको छ । म्यान्चेस्टर युनाइटेडले टोटनह्याम हट्सपरमाथि ३–० […]
काठमाण्डाै – इंग्लिस प्रिमियर लिगमा आज सात वटा खेल हुँदैछन् । बेलुका सवा ५ बजे आर्सनल र लेस्टर सिटी, पौने आठ बजे वार्टफोर्ड र साउथह्याम्टन, लिभरपुल र ब्राइटन, न्यूक्यासल र चेल्सी, म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेस तथा ब्रेन्टफोर्ड र बर्नली खेल्दैछन् ।
त्यस्तै राति सवा १० बजे टोटनहम र म्यानचेस्टर युनाइटेड खेल्नेछन् । यसअघि युनाइटेड लगातार दुई खेलमा पराजित भएको थियो । ९ खेलमा १५ अंकका साथ टोटनहम छैठौं र युनाइटेड १४ अंकका साथ सातौं स्थानमा छ । त्यस्तै ९ खेलमा २२ अंकका साथ चेल्सी अंक तालिकाको शीर्ष स्थानमा ...
खेलको अन्त्यतिर दुई गोल गर्दै चेल्सीले १० खेलाडीमा सिमित साउथह्याम्पटनलाई पराजित गरेको छ । लगातार दुई हारको शृङ्खलामा पूर्णविराम लगाउँदै चेल्सी ३–१ गोलले विजयी भएको हो । जीतसँगै चेल्सी लिगको शीर्ष स्थानमा पनि उक्लिएको छ ।शनिबार भएको खेलको शुरुवातमा नै ट्रेभो चालोबाको गोलको मद्दतले चेल्सीले खेलमा अग्रता लिएको थियो । तर दोस्रो हाफमा जेम्स वार्ड प्राउसले पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरे । तर, उनले जोर्गिन्होलाई फल हानेपछि साउथह्याम्पटन १० खेलाडीमा सिमित बन्यो ।यसको फाइदा उठाउँदै ८४ औँ मिन
काठमाडौं । प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड इंग्लिस फुटबल लिग (इएफएल) कपको तेस्रो चरणबाटै बाहिरिएको छ । बुधबार राति भएको खेलमा युनाइटेड वेष्टह्यामसँग १-० ले पराजित भएको हो । जितपछि वेष्टह्याम भने अन्तिम १६ मा प्रवेश गरेको छ । वेष्टह्यामको लागि मानुएल लान्जिनीले नवौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । लण्डन क्लबहरु चेल्सी, आर्सनल र […]
पछिल्लो केही दिनदेखि विश्व फुटबलमा चर्चा छ सुपर लिगको। युरोपका शीर्ष १२ क्लबहरु मिलेर सुपर लिगको घोषणा गरेसँगै आलोचना पनि त्यतिकै भएको छ।
एसी मिलान, आर्सनल, इन्टरमिलान, एट्लेटिको मड्रिड, चेल्सी, बार्सिलोना, युभेन्टस, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड र टोटेनहम हट्स्पर मिलेर लिगको घोषणा गरेका थिए। सुपर लिगलाई 'मिड…
लण्डन क्लबद्वय चेल्सी र आर्सनल अनी म्यानचेष्टर युनाइटेड इंग्लिस एफए कपको चौथो चरणमा प्रवेश गरेका छन्।
सेस फाब्रेगासले पेनाल्टी गुमाएपनि अल्भारो मोरनाटाले दुई गोल गरेपछि चेल्सीले नटिङहम फरेस्टलाई २-० ले हरायो।
उता जोसेस विललकको दुई गोल मद्दतमा आर्सनलले ब्ल्याकपुललाई ३-० ले पराजित गर्यो। आर्सनलका लागि एलेक्स इओवीले अर्को गोल