आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि सो काम नगर्न आजभन्दा १८ दिन अघि अर्थात् गत भदौं २ गतेनै आयोगले निर्देशन दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। सोमबार (आज) संक्षिप्त प्रतिक्रिया दिँदै उनले कुनै पनि ठाउँमा स्विकृत दरबन...