घुस लिने प्रहरी हवल्दारविरूद्ध विशेष अदालतमा मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ईलाका प्रहरी कार्यालय बेलचौतारा, तनहुँकी प्रहरी हवल्दार शान्ति भण्डारी विरूद्ध आरोपपत्र दायर गरेको हो।