काठमाडौं, माघ १० । कोरोना संक्रमणको कारण देशभर सरकारी सेवा अस्तव्यस्त भएको छ। अधिकांश सरकारी कार्यालयहरूले अत्याबश्यकीय सेवाबाहेक सबै सेवा बन्द गरेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनालका अनुसार जिप्रका काठमाडौंमा कार्यरत ६७ जना कर्मचारीमध्ये करिब ५० जना कर्मचारीहरूमा कोरोना संक्रमण देखिएको छ। जसको कारण जिप्रका काठमाडौंबाट प्रदान गर्दै आएको […]