सरकारले तोकिसएको समयमा सरकारी सेवा उपलब्ध गराउने टाइम कार्ड लागु गर्ने भएको छ ।
सोमबार सरकारमा सहभागी राजनीतिक दलहरूको समझदारीका आधारमा तयार भएको सरकारको न्युनतम साझा कार्यक्रममा टाइम कार्ड लागु गर्ने विषय समेटिएको छ ।
न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सरकारी सेवाहरू अनलाइनबाट उपलब्ध गराउने र तोकिएको समयमा सेवा उपलब्ध गराउन टाइम...