गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए शपथ, दुई मन्त्री पनि नियुक्त

मुख्यमन्त्रीले आजै दुई मन्त्री पनि नियुक्त गरेका छन् ।

सम्बन्धित सामग्री

गण्डकीका मुख्यमन्त्री र मन्त्री : मन्त्रालय नबसी अतिथि बन्न दौडादौड

२० पुस, पोखरा । बिहीबार हेटौंडा गएका गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ९ बुँदे निर्णय गरेर अरु मुख्यमन्त्रीसँगै काठमाडौं पुगे । शनिबार बिहान प्रधानमन्त्रीलाई भेटेर संघीयता कार्यान्वयनका लागि गर्नुपर्ने काम तत्काल नभए दबाबमुलक संघर्षका कार्यक्रम गर्ने चेतावनी दिएका प्रदेश फर्किए । गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे भने पोखरा नआई सिधै गृहजिल्ला गोरखा पुगे । आइतबार आफ्नो निर्वाचन […]

गण्डकीका मुख्यमन्त्री पाण्डे र अमेरिकी उपविदेशमन्त्रीबीच भेट

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अमेरिकी उपविदेश मन्त्री जेनी वाईनी बिच शिष्टाचार भेट भएको छ । बिहीबार मुख्यमन्त्री कार्यालयमा उनीहरुबिच भेटवार्ता भएको हो ।  उक्त भेटमा गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको समुन्नतीको प्रमुख पाटो पर्यटन रहेकाले यस क्षेत्रमा सहकार्य गर्न सकिने बताए । साथै उहाँले प्रदेश सरकारले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर लगानी […]

गण्डकीमा मन्त्री छान्नै सकस, पहिले विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री

१७ वैशाख, पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २१ वैशाखमा विश्वासको मत लिएपछि मात्र मन्त्रिरिषद विस्तारको तयारी गरेका छन् । आफ्नै पार्टी नेपाली कांग्रेसबाट आकांक्षी धेरै भएकाले पाण्डेलाई मन्त्री नियुक्त गर्न सहज छैन । ६० सदस्यीय प्रदेशसभामा २७ सदस्य रहेको कांग्रेसबाट ३ वा ४ जनामात्र मन्त्री हुनेछन् । तर आकांक्षी १० भन्दा धेरै छन् । […]

गण्डकीका मुख्यमन्त्री पाण्डेसहित दुई मन्त्रीको शपथ

पर्वत : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र दुई जना बिना विभागीय मन्त्री गरेर तीन जनाले शुक्रवार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले आलोपालो गरेर मुख्यमन्त्री बन्ने तथा पहिलो अवसर कांग्रेसले पाउने सहमतिअनुसार बिहीबार कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट मुख्यमन्त्रीमा नियुक्त भएका थिए।शुक्रबार मुख्यमन्त्री पाण्डेसहित बिना विभागीय मन्त्रीद्वय सरस्वती अर्याल तिवारी र सुशीला सिम्खडाले पन

गण्डकीमा आधा कार्यकालपछि आफू मुख्यमन्त्री हुने मन्त्री चुमानको दाबी

२८ पुस, पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने तयारी गरिरहँदा नेकपा माओवादी संसदीय दलका नेता तथा बिना विभागीय मन्त्री हरिबहादुर चुमानले गण्डकीमा पनि सरकार आलोपालो नै हुने बताएका छन् । चुमानले गण्डकीमा पूरै कार्यकाल एमालेका लागि भनेर बाहिर आइरहेको सूचना गलत भएको दाबी गरेका हुन् । खगराज अधिकारीले पुस २१ गते मन्त्री […]

गण्डकीका मुख्यमन्त्री पोखरेल एक्शनमा, भौतिक मन्त्री कुमार खड्कालाई गरे बर्खास्त

काठमाडौं, २९ कार्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले आफ्नो सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कालाई बर्खास्त गरेका छन् । आफ्नो पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा मुख्यमन्त्री पोखरेलले उनलाई आज (मंगलबार) बर्खास्त गरेका हुन् । मुख्यमन्त्री पोखरेलको यो दोस्रो एक्शन हो । यसअघि उनले ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यलाई पनि […]

गण्डकीका मुख्यमन्त्री, मन्त्री र सांसदका लागि गोरखामा एक रुपैँया संकलन

गोरखामा गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसद र नेताका निजी ट्रष्ट र फाउन्डेशनका लागि रु एक दान संकलन अभियान सुरु भएको छ । गण्डकी प्रदेश सरकाले सरकारी ढुकुटीको दुरुपयोग गरी मुख्यमन्त्री,...

खेलकुद मन्त्री अथक र मुख्यमन्त्री पोखरेलबीच भेट

कास्की– संघीय सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) र गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबीच भेटवार्ता भएको छ । प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्री अथक र मुख्यमन्त्री पोखरेलबीच भेट भएको हो । उनीहरूबीच पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका बारेमा छलफल भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद […]

उद्घाटनमै व्यस्त गण्डकीका मुख्यमन्त्री

सत्ता साझेदार दलबीच भागबण्डा मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तार गर्न नसकेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल उद्घाटनमा व्यस्त बन्न थालेका छन् । गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेलले ५ सदस्यीय विनाविभागीय मन्त्री बनाएर असार १ मा बजेट ल्याएका थिए । तर, असार १ मा बजेट ल्याएपछि ४ गते संसदबाट विश्वासको मत लिएका पोखरेलले मुख्यमन्त्री बनेको तीन सातासम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेका हुन् ।  लामो समयसम्म मन्त्रिमण्डल विस्तारमा चासो नदिएको भन्दै ग

सरकारलाई विश्वासको मत दिन आएनन् मन्त्री मनाङे

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई विश्वासको मत दिन उनकै मन्त्रीपरिषदका सदस्य अनुपस्थित भएका छन्।