ताइवानको आकाशमा गस्ती गर्दै चिनियाँ विमान

ताइवानको आकाशमा चिनियाँ विमानले पुनः गस्ती गरेको छ । अर्को अमेरिकी प्रतिनिधिमण्डलको स्वशासित टापुको भ्रमण गरिरहेका बेला चिनियाँ सेनाले ताइवान स्ट्रेटको मध्य रेखा पार गरेको हो । १७ चिनियाँ सैन्य विमान र पाँचवटा जहाजहरूले ताइवान स्ट्रेटको मध्य रेखा पार गरेको छ ।पिपुल्स लिबरेशन आर्मी एयर फोर्स (पीएलएएएफ)का १७ वटा विमानमध्ये चार सुखोई एसयू–३० लडाकू विमान, तीन सेनयाङ जे–११ जेट फाइटर, दुई शेनयाङ जे–१६ जेट लडाकु विमान र एउटा सान्सी वाई–८ छन् ।यसअघि अमेरिकी तल्लो सदनकी सभामुख न्य

सम्बन्धित सामग्री

वर्षौदेखि ग्राउडेड पाँच चिनियाँ विमान लिलाममा

नेपाल वायुसेवा निगमले आन्तरिक उडानका निम्ति खरिद गरेको पाँच वटा चिनियाँ विमान लिलामीमा राखेको छ।...

ताइवान सीमामा चिनियाँ विमान र युद्धपोत खटाइयो

काठमाडौं– ताइवानका राष्ट्रपतिको अमेरिका भ्रमणबाट आक्रोशित चीनले फेरि शक्ति प्रदर्शन गर्ने घोषणा गरेको छ ।चीनले ताइवान सीमानजिकै तीन दिने सैन्य अभ्यास सुरु गर्ने घोषणा गरेको हो । चिनियाँ सेना पीएलएको पूर्वी कमाण्डले शनिबार यो घोषणा गरेको हो । जनमुक्ति सेनाको पूर्वी थिएटर कमाण्डले भने ‘युद्धको तयारी’का लागि अप्रिल ८ देखि १० सम्म ‘युनाइटेड शार्प स्वर्ड’ […]

४३ चिनियाँ लडाकू विमान ताइवान प्रवेश, नजिक आए चिनियाँ नौसेनाका ७ जहाज

पछिल्लो २४ घण्टामा चीनका ४३ लडाकू विमानले ताइवानी समुद्री क्षेत्रको उल्लंघन गरेको ताइवानको रक्षा मन्त्रालयले सोमबार जानकारी दिएको छ । यद्यपि, मन्त्रालयले अहिलेसम्म ७१ चिनियाँ विमान आफ्नो सामुद्रिक क्षेत्रमा देखिएको बताएको छ ।समाचार एजेन्सी रोयटर्सका अनुसार यी विमानहरूले ताइवानको खाडीलाई दुई भागमा विभाजन गर्ने काल्पनिक रेखा मिडियन लाइनलाई पार गरेको छ ।यस घटनामा चीनले गत आइतबार ताइवान वरपरको समुद्री र हवाई क्षेत्रमा ‘स्ट्राइक ड्रिल’ गरेको जनाएको छ ।चीनले पनि ताइवान र अमेरिकाको उत्तेजक

५ चिनियाँ विमानले मध्य रेखा पार गरे : ताइवान

ताइपेइ—ताइवानको रक्षा मन्त्रालयले ताइवान स्ट्रेट मध्य रेखा पार गर्ने पाँचवटा विमानसहित आइतबार ताइवानको वरिपरि १२ चिनियाँ विमान र पाँच चिनियाँ जहाज भेटिएको जनाएको छ ।यसै महिनाको सुरुदेखि अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले टापुको भ्रमण गरेपछि चीनले ताइवान नजिकै अभ्यास गरिरहेको छ, । ताइवान सरकारको कडा आपत्तिको बाबजुद चिनियाँ सेनाको जहाजले मध्यरेखा पार गरेको हो । ताइवानलाई चीनले आफ्नो महत्वपूर्ण अंश मान्छ । तर, ताइवानले आफूलाई सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र देश सम्झन्छ ।

चिनियाँ विमान ताइवानको आकाशमा गस्ती गर्दै

चीन । ताइवानको आकाशमा चिनियाँ विमानले पुनः गस्ती गरेको छ । अर्को अमेरिकी प्रतिनिधिमण्डलको स्वशासित टापुको भ्रमण गरिरहेका बेला चिनियाँ सेनाले ताइवान स्ट्रेटको मध्य रेखा पार गरेको हो । १७ चिनियाँ सैन्य विमान र पाँचवटा जहाजहरूले ताइवान स्ट्रेटको मध्य रेखा पार गरेको छ । पिपुल्स लिबरेशन आर्मी एयर फोर्स (पीएलएएएफ)का १७ वटा विमानमध्ये चार सुखोई […]

प्रशान्त महासागरमा चिनियाँ सेना हाबी भए : अमेरिकी जनरल

संयुक्त चिफ अफ स्टाफका अध्यक्ष तथा अमेरिकी जनरल मार्क मिलेले प्रशान्त महासागरमा वायु र समुद्रमा चिनियाँ सेना ‘प्रष्टसँग बढी आक्रामक’ भएको बताएका छन् । अमेरिकासँग प्रशान्त क्षेत्रमा चिनियाँ विमान र जहाजहरूको अवरोध उल्लेखनीय रूपमा बढेको उनले बताए । अमेरिकाले चीनको प्रभावलाई नियन्त्रण गर्ने प्रयासमा यस क्षेत्रका सहयोगीहरुसँग पुनः तालमेल गर्ने उद्देश्यले भएको हिन्द–प्रशान्त क्षेत्रको भ्रमणका क्रममा शीर्ष अमेरिकी जनरलले यस्तो टिप्पणी गरेका हुन् ।चिनियाँ जनरल ली जुओचेङले यस महिन

चिनियाँ विमान दुर्घटनामा आशंका बढ्यो, क्षतिग्रस्त अवस्थामा ‘ब्ल्याक बक्स’ भेटियो

एजेन्सी, ९ चैत्र । चीनको दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । दुईमध्ये एक ब्ल्याक बक्स भेटिएपनि क्षतिग्रस्त अवस्थामा रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । प्राविधिकहरुले ब्ल्याक बक्सबाट विमान दुर्घटनाको सूचना प्राप्त गर्न खोजिरहेका छन् । तर, ब्ल्याक बक्समा पुगेको क्षतिका कारण आशंकाहरु उत्पन्न भएका छन् । विमान दुर्घटना हुने अवस्थामा नरहेको आशयका साथ ग्लोबल […]

चिनियाँ विमान खसेको पहाडमा आगोको मुस्लो (भिडियोसहित)

एजेन्सी, ७ चैत्र । चीनमा १३२ यात्रु चढेको बोइङ जहाज दुर्घटनामा परेको क्षेत्रमा आगोको मुस्लो देखिएको छ । बाक्लो जङ्गल रहेको पहाडमा विमान खसेर ठूलो आगो लागेको दृश्य सार्वजनिक भएको छ । सोमबार दिउँसो दक्षिणी चीनको गुआन्जी जुआङमा विमान दुर्घटना भएको थियो । बोइङ ७३७ विमान कुनमिङ चाङसुई विमानस्थलबाट उडेको थियो । ग्वाङजाओमा पुग्नुपर्ने विमान […]

ताइवानको हवाईक्षेत्रमा चिनियाँ लडाकू विमान पुनः गरे प्रवेश

चिनियाँ जनमुक्ति सेनाका लडाकू विमानहरू पुनः एकपटक ताइवानको सीमामा प्रवेश गरेका छन् ।  ताइवान न्युजका अनुसार, चीनका युद्धविमान जुलाई महिनामा मात्र ६ पटक ताइवानमा प्रवेश गरिसकेका छन् । उनीहरूले २, ३, ४, ७ र ८ तारिखमा ताइवान प्रवेश गरेका हुन् ।  चिनियाँ विमान रोक्नका लागि ताइवानले पनि तत्कालै लडाकू विमान पठायो र रेडियो वार्निङ जारी गर्‍यो । डिफेन्स मिसाइल सिस्टमले चीनको युद्धविमानलाई ट्य्राक पनि गरे ।  ताइवानको मिनिस्ट्री अफ नेसनल डिफेन्सका अनुसार, चिनियाँ वायुसेनाका शाजी वाई–८ इलेक्ट्...

नेटोको चेतावनीपछि ताइवानको आकाशमा चिनियाँ लडाकु विमान

२ असार, काठमाडौं । ताइवानको रक्षा मन्त्रालयले मंगलबार चीनको करिब २८ लडाकु विमान आफन आफ्नो ‘हवाई रक्षा क्षेत्र’ मा प्रवेश गरेको बताएको छ । ताइवानका अनुसार ताइवानको हवाई क्षेत्रमा पहिलोपटक यति ठूलो संख्यामा चिनियाँ विमान प्रवेश गरेका हुन् । ताइवानले आफ्नो क्षेत्रमा प्रवेश गरेका चिनियाँ विमानमध्ये केही परमाणु हतियार पनि खसाल्न सक्ने किसिमका थिए । […]