आजदेखि विक्रम सम्वत २०७९ सुरु, नयाँ वर्ष मनाइँदै

१ वैशाख, काठमाडौं । आज विक्रम सम्वत २०७९ सालको पहिलो दिन । नयाँ वर्ष २०७९ साल आजदेखि सुरु भएको छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात् वैशाख संक्रान्ति भनिन्छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ […]

सम्बन्धित सामग्री

२०८० को सूर्यास्त (तस्वीरहरू)

३० चैत, काठमाडौं । आज विक्रम सम्वत २०८० सालको अन्तिम दिन हाे । नयाँ वर्ष २०८१ साल राति १२ बजेदेखि सुरू हुँदैछ । नयाँ वर्षलाई नेपालीहरूले विशेष रूपमा मनाउने गरेका छन् । सरकारले नयाँ वर्षको दिन …

आजदेखि २०८० साल सुरु, हर्षोल्लासका साथ मनाइँदै

काठमाडौँ- आज (शुक्रबार)बाट विक्रम सम्वत २०८० सुरु भएको छ । १ वैशाखलाई नेपालीले नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् ।  नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन शुक्रबार देश तथा विदेशमा रहेका नेपालीले एकअर्कामा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाउने छन् ।  नयाँ वर्षको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । जस का...

५ वर्ष पुरानो इभीको टेष्ट ड्राइभ : रेन्ज ठीक होइन, उत्कृष्ट

काठमाडौं । इलेक्ट्रीक भेहिकल (ईभी) को नेपालमा चर्चा चलेको ७ वर्ष भयो । विक्रम सम्वत २०७२ सालमा भारतीय नाकाबन्दीको कारण पेट्रोलियम पदार्थको आयात प्रणाली नै ध्वस्त भएसँगै नेपाल सरकारले विद्युतीय गाडीमा भन्सार १० प्रतिशत लागने व्यवस्था गर्यो भने अन्तःशुल्क नलाग्ने घोषणा गर्यो । यही कारण नेपालमा विद्युतीय गाडीको आयात गर्ने बाटो खुल्ला भयो । यही […]

आजदेखि विक्रम सम्वत २०७९ शुरु, नयाँ वर्ष भव्य रुपमा मनाइँदै

वैशाख १, काठमाडौं । बिहीवार विक्रम संवत् २ हजार ७९ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख संक्रान्ति अर्थात् मेष संक्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्राडा माधव भट्टराई बताउँछन् ।  ‘विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थितिअनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ’, उनले भने । सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष सुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वानहरूको भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलि युग शुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् शुरु भएको हो ।  हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलतारअसफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्दछन् ।  आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् । चन्द्रमान अनुसार चैत्र शुक्ल प्रतिपदाका दिन नै शुरु हुने नयाँ संवत्सर भने चैत १९ गतेदेखि नै शुरु भइसकेको छ । चैत १९ गतेदेखि नल नामको संवत्सर शुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । वैदिक सनातन हिन्दू धर्मअनुसार ६० संवत्सर छन् । यी संवत्सर आदि अनादिकालदेखि घुम्दै आएका छन् ।  षष्टि संवत्सरमध्येको पहिलोको नाम प्रभव हो । अहिले चलिरहेको नल ५०औं संवत्सर हो । प्रत्येक संवत्सरको बेग्लाबेग्लै फल हुने ‘षष्टि संवत्सर’ नामक पुस्तकका लेखक वेदराज पन्त बताउँछन् । रासस

​६९ लागे मदनकृष्ण, यो वर्ष काटिने छैन केक

काठमाडौं, वैशाख ४ – तिथिअनुसार हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठको आज जन्मदिन परेको छ । विक्रम सम्वत २००७ सालमा अक्षय तृतियाको दिन काठमाडाैंको जितप...

४१ वर्ष लागिन् मेलिना मानन्धर, छोरी हुर्काउने योजना

काठमाडौं, पुस १७ –अभिनेत्री मेलिना मानन्धरको आज जन्मदिन परेको छ । विक्रम सम्वत २०३४ साल पौष १७ गते काठमाडौंमा जन्मेकी उनले सिनेमा ‘प्रेयसी...