काठमाडौँ : अवैध लागुऔषध गाँजा मिसाइ केक तथा कुकिज कारोबार गरेको फेला परेपछि नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले ‘अपरेशन केक’ सुरु गरेको छ। उक्त अपरेशनअन्तर्गत प्रहरीले हालसम्म तीन जनालाई पक्राउ गरेको छ। ‘अपरेशन केक’ जारी रहने ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए। उनका अनुसार यही पुस २२ गते काठमाडौँमा विशन मानन्धर पक्राउ परेका थिए। ब्यूरोले टोली परिचालन गरी मङ्गलबार थप दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको उनले बताए। पक्राउ पर्नेमा काठमाडौ
काठमाडौं । जन्मदिनमा मात्र होइन, आजभोलि विवाह, एनिभर्सरी, बेबी सावरलगायत हरेक शुभकार्यमा केक काट्ने चलन छ । घरघरमा केक काट्ने संस्कृति फेसनकै रुपमा विकसित भइरहेको छ । बेकरी पसलहरूले अनलाइन अर्डर लिएर घरघरै केक डेलिभरी गर्न थालेपछि त यसको खपत झन् बढेर गएको छ । केकको लागि धेरै नयाँ नयाँ बेकरी शपहरु खुलेका छन् । […]
काठमाडौँ- वृद्ध महिलाको भेषमा ह्विलचेयरमा आएका एक व्यक्तिले पेरिसको लुभ्रमा लियोनार्दो दा भिन्चीको प्रसिद्ध चित्र मोना लिसामा केक प्रहार गरेका छन् । प्रहार गरिएको केक सो चित्रलाई छोप्नेको सिसामा परेको छ । नक्कली कपाल र लिपिस्टिक लगाएका ती व्यक्ति जलवायु अभियन्ता रहेको विश्वास गरिएको छ । उनले केक प्रहार गर्ने बेला मानिसहरूलाई ‘पृथ्वीको बारेमा सोच्न’ […]
नेपालको पहिलो हिमाली राष्ट्रिय निकुञ्ज लाङटाङ राष्ट्रिय निकुञ्जले केक काटेर ४६ औं वार्षिकोत्सव मनाएको छ । निकुञ्जले बुधबार सदरमुकाम धुन्चेमा कार्यक्रम आयोजना गरी केक काटेर कार्यालयको वार्षिक उत्सव मनाइएको हो । मुख्य प्रजातिको अवस्था सुधार स्वस्थ वातावरण तथा समृद्धिको आधार भन्ने नाराका साथ वार्षिक उत्सव मनाइएको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले बताए । निकुञ्जले जंगली जनावरबाट क्षति पुगेका किसानहरूलाई राहतस्वरूप रकम वितरण गर्नुका साथै संरक्षणको
क्रिसमस आउने बेला सबै सेलिब्रेसनको तयारीमा लाग्ने गर्छन् । यस्तोमा तपाईं परिवार र साथीहरूका लागि घरमा पार्टी दिन लागिरहनुभएको छ भने विना केक पार्टी अधूरो रहन सक्छ ।
त्यसैले यी हुन् आधा घण्टामै तयार पार्न सकिने स्वादिष्ट केकः
आटा केक
यदि तपाईं विना अण्डाको चकलेट बनाउन चाहनुहुन्छ भने एकपटक आटा केक बनाउने प्रयास अवश्य गर्नुहोस् ।
मैदाभन्दा गहुँको पीठोबाट बनेको यो केकमा सबै सामग्रीको साथमा नट र किसमिस हाल्न भने नभुल्नुहोस् । यसले केकको स्वाद अझै बढाउँछ ।
चकलेट चीजकेक
क्रिसमसमा छिटोछिटो के...
पोखरामा बुबाको मुख हेर्ने दिनको अवसरमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका कार्यकर्ता एवं शुभेच्छुकबाट प्रदान गरिएको केक काट्दै । तस्वीर, रासस
बच्चाहरूले केक खान असाध्यै मन पराउँछन् । केराको मग केक घरैमा बनाएर बच्चाहरूलाई खुशी बनाउन रेसिपी तपाईंहरूका लागि हामीले ल्याएका छौं ।
सामग्री
चिनी एक ठूलो चम्चा
दूध एक ठूलो चम्चा
होलग्रेन पीठो तीन ठूलो चम्चा
भेनिला एसेन्स आधा ठूलो चम्चा
केरा मुछेको एक चम्चा
आधा केरा काटेको
चोको चिप्स आवश्यकता अनुसार
विधि
एउटा मगमा केरा, पीठो, भेनिला एसेन्स, दूध र चिनी मिसाउनुस् ।
मज्जाले फिट्नुस् ।
अब त्यसलाई माइक्रोवेभ ओभनमा दुई मिनेट राख्नुस्
केरा मग केक तयार भयो ।&nbs...
काठमाडौँ । नेपाली फिल्मका महानायक अभिनेता राजेश हमाल आफ्नो जन्मदिन अक्सर बिशेष तरिकाले मनाउने गरेका छन् । बुधबार परेको जन्मदिन पनि उनले झण्डै आधा दर्जन बढी केक काट्दै बिशेष तरिकाले मनाएका हुन् ।ती मध्ये सबैभन्दा विशेष भने हालै निर्माण सम्पन्न भएको नवनिर्मित धरहराको बार्दलीको केक रहेको छ । हमालले धरहराबाट वरिपरिको दृश्यावलोकन गर्दै सबैभन्दा माथिल्लो तलाको बार्दलीमा केक काटेका छन् ।हमालले धरहरा निर्माणका लागि दिनरात काम गरिरहेका मजदुरहरुको हौसला बढाउने उदेश्यले जन्मदिनको केक धरहरामा पनि काटेका हुन
मेरो जन्मोत्सव थियो । डर लागीलागी केक काटेर जन्म दिन मनाएँ। फेरि पनि अर्को आमा सासू आमा गुमाएँ । भएजति गुमाएँ। फेरि पनि जन्म दिन । अँह म केक काट्दिनँ । अब जन्म दिन मनाउँदिनँ । म जन्मोत्सवको केक काट्दै काट्दिनँ । मैंले जन्म दिने आमालाई परमधामको बाटो पठा...