एक महिने अभियान लिएर गाउँ पस्दै कांग्रेस, 'एमसीसीकाे भ्रम' चिर्ने

सरकारको नेतृत्व गरिरेको दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलक्षित गर्दै आजदेखि ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ एक महिने अभियान सुरु गर्दैछ ।

सम्बन्धित सामग्री

एक महिने अभियान सञ्चालन गर्दै कांग्रेस

काठमाडौं, २९ असोज । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एक महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । आज (शुक्रबार) बसेको बैठकले पुष १६ देखि माघ १६ सम्म वडा तहसम्म पार्टी प्रतिनिधि परिचालन गरेर एक महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । अभियानका लागि ७७ वटै जिल्लामा जनप्रतिनिधिहरु खटाइने निर्णय भएको छ । […]

डेङ्गु सङ्क्रमण रोक्न रेडक्रसले थाल्यो अभियान

सङ्खुवासभामा डेङ्गु सङ्क्रमण रोक्न जिल्ला रेडक्रस सोसाइटीले तीन महिने अभियान थालेको छ । जिल्लामा डेङ्गु सङ्क्रमण तीव्र गतिमा फैलिए पछि रेडक्रसले उक्त अभियान थालेको हो । रेडक्रसले आगामी नोभेम्बरसम्म डेङ्गुविरुद्धको अभियान सञ्चालन गरेको हो । यस क्रममा विद्यालयमा बालबालिकालाई डेङ्गुको बारेमा जानकारी दिन ‘स्कूल हेल्थ नर्स’ कार्यक्रम अघि बढाइएको जिल्ला रेडक्रस सोसाइटीका अध्यक्ष सरोजकुमार बज्राचार्यले …

अखिल क्रान्तिकारीको तीन महिने अभियान सुरु

अखिल क्रान्तिकारीले विद्यार्थीसँग अखिल (क्रान्तिकारी) भन्ने नाराका साथ ३ महिने अभियान संचालन गर्ने भएको छ । माओवादी केन्द्रको भ्रातृ संगठन रहेको अखिल क्रान्तिकारी प्रदेश १ समितिको धरानमा बसेको बैठकले उक्त अभियान संचालन गर्नका लागि विभिन्न चार वटा कमाण्ड छुट्याएको छ । जसअनुसार उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको एउटा, सुनसरी, झापा र मोरङको दोस्रो, धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुमको तेस्रो तथा इलाम, पाँचथर र ताप्लेजुङको चौथो कमाण्ड निर्माण गरेको हो । उक्त कमाण्डमा प्रदेशका उपाध्यक

प्यारासुट नेचुराल स्याम्पुको एक महिने अभियान

प्यारासुट नेचुराल स्याम्पुकोले नेपाली महिलाहरुलाई लक्षित गरी आफ्नो ‘संगीको साथ साउन’ नामक एक महिने अभियान सुरु गरेको छ ।उक्त अभियानमार्फत ब्राण्डले बृहत् सेवाग्राहीसँगको आफ्नो सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्य लिएको जनाएको छ ।“संगीको साथ साउन’ विशेषगरी प्रकृति, हेना, हरियो पहिरन जस्ता साउने संक्रान्तिका विषयवस्तुहरुमा आधारित महिला मित्रहरुमा केन्द्रित अभियान हो”, कम्पनीले भनेको छ, “प्यारासुट स्याम्पु […]

एक महिने अभियान निर्वाचनको वातावरण बनाउन सफल : कांग्रेस

नेपाली कांग्रेसले गत फागुन २९ गतेदेखि आरम्भ गरेको ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान मंगलबार सम्पन्न भएको छ । यो एक महिने अभियान देशका सातै प्रदेश, ७७ जिल्ला, ७५३ पालिका र तिनका सबै छ हजार ७४३ वडामा उत्साहका साथ व्यापक जनसहभागितामा सञ्चालन भएर सफलताका साथ सम्पन्न भएको कांग्रेसले जनाएको छ ।अभियानका उपलब्धिबारे जानकारी दिन मंगलबार पार्टी […]

कांग्रेसको एक महिने अभियान निर्वाचनको वातावरण बनाउन सफल

नेपाली कांग्रेसले गत फागुन २९ गतेदेखि आरम्भ गरेको ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान आज सम्पन्न भएको छ । यो एक महिने अभियान देशका सातै प्रदेश, ७७ जिल्ला, ७५३ पालिका र तिनका सबै छ हजार ७४३ वडामा उत्साहका साथ व्यापक जनसहभागितामा सञ्चालन भएर सफलताका साथ सम्पन्न भएको कांग्रेसले जनाएको छ । अभियानका उपलब्धिबारे जानकारी दिन आज …

चुनाव केन्द्रीत काँग्रेस : एक महिने अभियान, आठ उद्देश्य

नेपाली काँग्रेसले एक महिने स्थानीय निर्वाचन केन्द्रीत अभियान देशभर चलाउने भएको छ । अभियानका लागि काँग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने भएको छ । त्यसरी केन्द्रबाट खटिएर जाने प्रतिनिधिहरु अभियान सुरु हुनुभन्दा दुई दिन अघि नै जिल्लामा पुगिसक्नुपर्ने छ । आगामी फागुन २९ देखि चैत २९ सम्म ‘घरघर जाऔं,काँग्रेस जिताऔँ’ अभियान सञ्चालनका लागि काँग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय नेताहरुलाई प्रशिक्षण दिएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजि

मानव बेचबिखनविरुद्ध १ महिने अभियान थालनी

मानव बेचविखनविरुद्ध स्कलर्स स्पेसले १ महिने अभियान थालेको छ ।  बेचबिखन रोक्न तथा बेचबिखनमा परेकाहरूलाई न्याय दिने उद्देश्यका साथ सो अभियानको शुरूआत गरिएको हो ।  भर्चुअल माध्यमबाट मंगलवार एक कार्यक्रमको आयोजना गरी सो अभियान शुरू गरिएको स्कलर्स स्पेसका मुख्य कार्यकारी अधिकृत रोहित सेन्चुरी सुनारले जानकारी दिए । छलफलमा देशभरबाट १०० जनाभन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरो, माइती नेपाल, सिस्टरहुड नेपाल र आफन्त नेपालसँगको सहकार्यमा सो अभियान थालिएको हो ...

अखिल क्रान्तिकारीले संगठन सम्बन्धि दुई महिने अभियान स्थगित गर्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकटको अनेरास्ववियू (क्रान्तिकारी) ले संगठन सम्बन्धि दुई महिने अभियान स्थगित गरेको छ । कोरोना महामारीले सिर्जित परिस्थितिका कारण अनेरास्ववियू (क्रान्तिकारी) ले आफ्नो दुई महिने अभियान एक हप्ताका लागि स्थगित गर्ने निर्णय गरेको हो । संगठनका अध्यक्ष रञ्जीत तामाङ्गले आज एक विज्ञप्ति जारी गर्दै अभियान स्थगित भएको जनाएका छन् […] The post अखिल क्रान्तिकारीले संगठन सम्बन्धि दुई महिने अभियान स्थगित गर्यो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.