काठमाडौं, ३० पौष । नेपाली काँग्रेसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको भनेर दिएको अभिव्यक्तिबारे ध्यानाकर्षण भएको भन्दै उक्त भूभाग नेपालको भएको प्रष्ट पारेको छ । काँग्रेसले कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने अडान रहेको जनाएको छ । ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूभाग हो,’ काँग्रेसले विज्ञप्तिमार्फत् भनेको छ,‘कालापानीबाट भारतीय सैनिक फिर्ता […]