डीआइजी चन्दको राजीनामा फिर्ता, बिदामा बस्न आइजी कुँवरको सुझाव

काठमाडौँ-  प्रहरी प्रमुख वसन्तराज कुँवरले आफ्ना ब्याची त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख डीआईजी अर्जुन चन्दको राजीनामा फिर्ता गरेका छन्। प्रहरी सेवामा २९ वर्ष बिताएका डीआईजी चन्दको राजीनामाले राम्रो सन्देश नजाने भन्दै प्रहरी प्रमुख चन्द र प्रहरीको मानवस्रोत विभागका प्रमुख एआईजीले उनलाई राजीनामा नदिन सुझाएका थिए। कुँवरले चन्दलाई तत्कालै प्रहरी सेवाबाट गुमाउन नचाहेपछि मानवस्रोत विभागका प्रमुख एआईजी […]