पल शाहविरुद्ध मुद्दाको आज पेसी

तनहुँ । नाबालगि बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहविरुद्धको मुद्दामाथि मंगलबार सुनुवाइ हुँदै छ । उनीविरुद्ध दर्ता भएको मुद्दाको तनहुँ जिल्ला अदालतले मंगलबारका लागि पेसी तोकेको छ । अभिनेता शाहविरुद्ध तनहुँ र नवलपुरमा बलात्कार मुद्दा दर्ता भएको छ । मंगलबार तनहुँमा सुनुवाइ हुने भएको छ भने २१ भदौका लागि नवलपुर अदालतले पेसी तोकेको छ […]

सम्बन्धित सामग्री

पल शाहविरुद्ध मुद्दाको पेसी स्थगित

काठमाडौं । जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका अभिनेता पल शाह (पूर्णविक्रमा साह)को मुद्दाको पेसी स्थगित भएको छ । तनहुँ जिल्ला अदालतमा पेसी न्यायाधीश दलबहादुर केसीको इजलासमा परेकोमा उनी अनुपस्थित भएकाले स्थगित भएको हो ।  शाहविरुद्ध ०७८ चैत ८ गते नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ जिल्ला अदातलमा मुद्दा दर्ता भएको थियो । आज नियमित सुनुवाइका...

पल शाह प्रकरण : नवलपुर अदालतमा प्रतिवादीकै तर्फबाट रोकियो पेसी

काठमाडौं । जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका अभिनेता पल शाह (पूर्णविक्रमा साह)को मुद्दामा आजको पेसी स्थगित भएको छ । शाहकै कानुन व्यवसायीको निवेदनमा पेसी स्थगित भएको हो ।  शाहविरुद्ध २०७८ चैत ३ गते नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको अभियोग दर्ता भएर नवलपुर जिल्ला अदालतमा चलिरहेको मुद्दामा आज नियमित सुनुवाइको लागि पेसी...

पल शाह प्रकरण: नवलपुरमा मुद्दाको पेसी आज

बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको जबरजस्ती करणी विरुद्धको मुद्दाको पेसी आज तोकिएको छ।...

नायक शाहको मुद्दाको आज नवलपुरमा पेसी हुँदै

नायक पूर्णविक्रम (पल शाह)को जबरजस्ती करणी मुद्दाको आज नवलपुरमा पेसी तोकिएको छ । यसैगरी भदौ १५ गतेको लागि तनहुँ जिल्ला अदालतमा तोकिएको छ । नवलपुर जिल्ला अदालतमा भदौ ८ र तनहुँ जिल्ला अदालतमा भदौ १५ गते लागि पेसी तोकिएको तनहुँ कारागारका निमित्त जेलर नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

पल शाह प्रकरण : नवलपुरबाट आज के आउला फैसला ?

बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको जबरजस्ती करणी विरुद्धको मुद्दाको पेसी तोकिएको छ। नवलपुर जिल्ला अदालतले ८ भदौका लागि तथा तनहुँ जिल्ला अदालतले १५ भदौका गतेका लागि पेशी तोकेको हो  ।बलात्कारको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका पलको मुद्धाको पेसी तोकिएको शाहको पक्षबाट वकालत गरिरहेका वरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले जानकारी दिए । उनका अनुसार पेशी तोकिएसँगै तनहुँ अदालतबाट अभिनेता शाहलाई बिना धरौटी छाड्ने, धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने बारे फैसला आउन सक्नेछ ।ग

पल शाह प्रकरण: मुद्दाकाे पेसी तनहुँमा आज, नवलपुरमा १६ गते

काठमाडाैँ- बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको जबरजस्ती करणीविरुद्धको मुद्दाको पेसी तोकिएको छ। तनहुँ जिल्ला अदालतले ८ भदौका लागि र नवलपुर जिल्ला अदालतले १६  भदाैका लागि पे‍सी तोकेको हो । बलात्कारको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका पलको मुद्दाकाे पेसी तोकिएको शाहको पक्षवाट वकालत गरिरहेका वरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले जानकारी दिए। उनका अनुसार पेसी […]