काठमाडाैँ- बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको जबरजस्ती करणीविरुद्धको मुद्दाको पेसी तोकिएको छ। तनहुँ जिल्ला अदालतले ८ भदौका लागि र नवलपुर जिल्ला अदालतले १६ भदाैका लागि पेसी तोकेको हो । बलात्कारको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका पलको मुद्दाकाे पेसी तोकिएको शाहको पक्षवाट वकालत गरिरहेका वरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले जानकारी दिए। उनका अनुसार पेसी […]