काठमाडौं । जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका अभिनेता पल शाह (पूर्णविक्रमा साह)को मुद्दामा आजको पेसी स्थगित भएको छ । शाहकै कानुन व्यवसायीको निवेदनमा पेसी स्थगित भएको हो ।
शाहविरुद्ध २०७८ चैत ३ गते नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको अभियोग दर्ता भएर नवलपुर जिल्ला अदालतमा चलिरहेको मुद्दामा आज नियमित सुनुवाइको लागि पेसी...