देश-परदेश काठमाडौंबाट कोदारी राजमार्ग हुँदै चार घन्टाको बसयात्रापछि कोदारी पुगिन्छ । कोदारी पार गर्नासाथ चीनको स्वशासित क्षेत्र तिब्बत आइपुग्छ । कोदारी राजमार्ग बनेको ५० वर्ष भइसक्यो । अहिले पनि चीन...पूरा पढ्नुहोस् »
सातौँ चीन–दक्षिण एसिया व्यापार मेला सम्पन्न भएको छ । मेलामा ५६ अर्ब १० करोड अमेरिकी डलर बराबरका तीन सय ३८ परियोजनामा हस्ताक्षर भएको छ । कोभिड–१९ महामारीपछि चीन–दक्षिण एसिया व्यापार मेला भौतिक रुपमा पहिलो पटक आयोजना गरिएको हो । दक्षिणपश्चिम चीनको युनान प्रान्तको राजधानी कुन्मिङमा आयोजना भएको पाँचदिने मेलामा ८५ देश, क्षेत्र र अन्तरराष्ट्रिय सङ्घसंस्थाका […]
चीनको युननानस्थित खुनमिङ सहरमा सुरू भएको चीन-दक्षिण एसिया एक्स्पोमा नेपाल थिम अर्थात् शीर्षक मुलुक बनेको छ । ‘एकताबद्ध सहयोगमा संयुक्त विकास’ भन्ने नाराका साथ सुरू भएको सातौं संस्करणको एक्स्पो तथा २७औं खुनमिङ आयात-नियात मेलामा नेपालसँगै म्यानमार पनि शीर्षक मुलुक बनेको छ ।
भर्खरै संस्थागत गरिएको संघीय लोकतान्त्रिक गणतन्त्रमा आर्थिक विकासका लागि सहयोग र सहकार्यका सन्दर्भमा अवसरहरू प्रचुर मात्रामा छन् । सार्क सदस्य राष्ट्रहरू सम्मिलित चीन–दक्षिण एसिया व्यापार मञ्चमा प्रतिनिधित्व गर्ने देशहरू र चीन विश्वको सबैभन्दा धेरै स्रोत धनी क्षेत्रहरूमध्ये एक हो । यस फोरमले विश्वको सबैभन्दा गरिब र सघन जनसंख्या भएको क्षेत्रमा चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्न सक्छ […]
३ साउन, काठमाडौं । पछिल्लो समय दक्षिण एसियाली मुलुकहरुसँग बिभिन्न संयन्त्र मार्फत सहकार्य अगाडि बढाएको चीनले बेल्ट एण्ड रोड परियोजना अन्तर्गत केन्द्रीय कनेक्टिभिटीको प्रस्ताव गरेको छ । दक्षिण एसिया र केन्द्रीय एसियाली मुलुकहरुको एक सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ विदेशमन्त्री वाङ यीले चीन यस क्षेत्रका मुलुकहरुसँग कनेक्टिभिटीको क्षेत्रमा बिआरआई मार्फत साझेदारी गर्न चाहेको उल्लेख गरे । […]
२७ असार, काठमाडौं । बिगत एक वर्षदेखि दक्षिण एसियाका पाँच मुलुकसँग बिभिन्न विषयमा चरणबद्ध रुपमा सामूहिक छलफल गरेको चीनले चीन–दक्षिण एसिया मुलुक गरिबी निवारण र सहकार्य केन्द्र स्थापना गरेको छ । तर, यस सम्बन्धमा परराष्ट्र मन्त्रालय र वेइजिङस्थित नेपाली दूतावासले केही पनि जानकारी दिएका छैनन् र यसलाई गुपचुप राख्न खोजिएको छ । सो संगठनमा पाँचै […]
काठमाडौं। चीनले दक्षिण एसियाका पाँच राष्ट्र नेपाल, पाकिस्तान, अफगानिस्तान, बंगलादेश र श्रीलंकालाई समेटेर छुट्टै क्षेत्रीय संगठन बनाउने निर्णय गरेको छ। दक्षिण एसियाका भारत, भुटान र माल्दिभ्सलाई भने समेटिएको छैन। चीनका विदेशमन्त्री वाङ यीले हिजो पाँच देशका विदेशमन्त्रीलाई निर्णय सुनाएका हुन्। चीन-दक्षिण एसिया आपतकालिन आपूर्ति भण्डारण, गरिबी निवारण तथा सहकारी विकास केन्द्रलगायतको संगठनको प्रस्ताव चीनले अघि सारेको छ।
दक्षिण एसियाली मुलुक र चीनबीच पछिल्लोपटक भएको बहुपक्षीय बैठकमा भारत, भूटान र माल्दिभ्स छुटेका छन्। सो बैठकमा नेपाल, श्रीलंका, बंगलादेश, पाकिस्तान र अफगानिस्तान भने सहभागी थिए।बैठकलाई सम्बोधन गर्दै चिनियाँ विदेशमन्त्री वाङ यीले दक्षिण एसियाली मुलुकलाई कोरोनाविरुद्धको भ्याक्सिन दिने प्रस्ताव राखेका छन्।कोरोना महामारीबाट आक्रान्त भारतलाई सहयोग गर्न आफूहरू तयार रहेको पनि उनले बताए।दक्षिण एसियामा महामारी फैलिएपछि चीनले नियन्त्रणमा सघाउने पहल थालेको हो।तर, सो बैठकमा चीनले भारत, भूटान र माल्दिभ्सल
काठमाडौं : दक्षिण एसियामा नेपालको भू-राजनीतिक अवस्थिति शक्ति राष्ट्रका लागि रणनीतिक रुपमा रहँदै आएको छ। नेपालका दुई छिमेकी राष्ट्रहरु चीन र भारत आफ्नो प्रभुत्व जमाई राख्न चाहन्छन्। त्यस्तै अमेरिकाका लागि पनि नेपाल दक्षिण एसिया हेर्न रणनीतिक महत्त्वको भूगोलको रुपमा रहँदै आएको छ।
यतिबेला हिमालय राष्ट्र नेपाल तीन शक्तिकेन्द्र बिचको टकरावमा…