धनकुटा : स्थानीय तहको निर्वाचनमा १० प्रतिशत मत ल्याउन नसक्दा धनकुटाका १ सय २१ जना उम्मेदवारको जमानत (धरौटी) जफत भएको छ।धनकुटा जिल्लामा रहेका ७ सय ८५ जना उम्मेदवार मध्ये १ सय २१ जनाको जमानत जफत भएको हो। नगरपालिका प्रमुखमा ८ जना, नगरपालिका उपप्रमुखमा ४ जना, गाउँपालिका अध्यक्षमा ११ जना, गाउँपालिका उपाध्यक्षमा ६ जना, वडा अध्यक्षमा ५१ जना, महिला सदस्य १२ जना, दलित महिला सदस्य ५ जना र २४ जना खुला सदस्यको जमानत जफत भएको निर्वाचन कार्यालय धनकुटाले जनाएको छ।जमानत जफत हुने नगरपालिका