विश्वकप फाइनलमा मेस्सी र एमबाप्पे आमने सामने

डिफेन्डिङ विश्व च्याम्पियन्सले बुधबारको सेमिफाइनलमा मोरक्कोलाई २ ० ले हराएपछि पेरिस सेन्ट जर्मेनका सहकर्मी लियोनल मेस्सी र केलियन एमबाप्पे आइतवार हुने अर्जेन्टिना र फ्रान्सबीचको विश्वकपको फाइनलमा आमने सामने हुँदैछन् । एमबाप्पेले २३ वर्षको उमेरमा लगातार दोस्रो पटक विश्वकप जित्ने अवसर पाएका छन्। एकातिर ३५ वर्षको उमेरमा मेस्सी आफ्नो अन्तिम प्रतियोगितामा आफ्नो पहिलो विश्वकप जित्ने सम्भावना […]

सम्बन्धित सामग्री

मेस्सी र एमबाप्पे मात्र होइन, गुगलले पनि तोड्यो रेकर्ड

गुगल सर्चले अर्जेन्टिना र फ्रान्सबीचको फिफा विश्वकप फाइनलको समयमा आफ्नो ‘२५ वर्षमा अहिलेसम्मकै उच्च ट्राफिक’ रेकर्ड बनाएको  सीईओ सुन्दर पिचाईले बताएका छन् । ‘यो सारा संसारले एउटा कुरा खोजिरहेको जस्तो थियो !’ पिचाईले ट्वीट गरेका छन् ।गत राति कतारको लुसेल रंगशालामा भएको खेलमा लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले फ्रान्सलाई हराएको हो । अर्जेन्टिनाले प्रारम्भिक अग्रता लिएको खेलमा फ्रान्सेली स्ट्राइकर केलियन एमबाप्पेले लगातार दुई गोल गर्दै आफ्नो टोलीको शानदार पुन

मेस्सी र एमबाप्पे मात्र होइन, गुगलले पनि तोड्यो रेकर्ड

एजेन्सी ।  गुगल सर्चले अर्जेन्टिना र फ्रान्सबीचको फिफा विश्वकप फाइनलको समयमा आफ्नो ‘२५ वर्षमा अहिलेसम्मकै उच्च ट्राफिक’ रेकर्ड बनाएको  सीईओ सुन्दर पिचाईले बताएका छन् । ‘यो सारा संसारले एउटा कुरा खोजिरहेको जस्तो थियो !’ पिचाईले ट्वीट गरेका छन् । गत राति कतारको लुसेल रंगशालामा भएको खेलमा लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले फ्रान्सलाई हराएको हो ।अर्जेन्टिनाले […]

उदाउँदो र अस्ताउँदो सुपरस्टारको भिडन्त

काठमाडौँ : कतार विश्वकप फूटबलको फाइनलमा आइतबार अर्जेन्टिना र फ्रान्स खेल्दैछन् । आइतबार राती पौने ९ बजेपछि सुरु हुने फाइनलको केन्द्रबिन्दुमा छन्, लियोनल मेस्सी र किलियन एमबाप्पे । दुबै सुपरस्टार हुन् । फ्रेन्च लिग पीएसजीमा आबद्ध मेस्सी र एमबाप्पेबीचको लडाइ विशेष हुनेछ । एमबाप्पेले यसअघि फ्रान्सका लागि विश्वकप जितिसकेका छन् । तर मेस्सी अहिलेसम्म विश्वकपमा […]

मेस्सीको पहिलो विश्वकप या एमबाप्पेको लगातार पकड ?

एजेन्सी – लुसेल आइकोनिक रंगशालामा आइतबार राति फिफा विश्वकप कतार २०२२ को उपाधिका लागि फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल नेपाली समयअनुसार राति ८:४५ बजेपछि हुनेछ । फ्रान्स र अर्जेन्टिना विश्वकपमा आमने सामने हुन लागेको भएपनि खेलको केन्द्रविन्दुमा लिओनेल मेस्सी र किलीयन एमबाप्पे रहनेछन् । ३५ वर्षीय मेस्सीले क्लब फुटबलमा सम्भव सबै उपाधि […]

२ गोल गर्दै फ्रान्स फाइनलमा, आइतबार अर्जेन्टिनासँग भिड्ने

मोरक्कोविरुद्ध २ गोल गर्दै फ्रान्स फाइनलमा प्रवेश गरेको छ । अब अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका केलियन एमबाप्पे विश्वकप २०२२ को फाइनलमा आइतवार आमनेसामने हुने भएका छन् । यी दुई स्टार यस वर्षको गोल्डेन बुटका लागि पनि प्रतिस्पर्धामा छन् । गोल्डेन बुट प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडीको अवार्ड हो । दुवैले अहिलेसम्म पाँच पाँच […]

गोल्डेन बुट दाैड – एमबाप्पेलाई पछ्याउँदै मेस्सी र जिरुड

एजेन्सी – कतारमा जारी फिफा विश्वकप २०२२ को सेमिफाइनलको समिकरण पूरा भइसकेको छ । ६४ मध्ये ६० खेल समाप्त भइसक्दा अब अन्तिम ४ खेलमा प्रतिस्पर्धा हुन बाँकी छ । अब ४ खेल मात्रै बाँकी हुँदा गोल्डेन बुटको दौड पनि रोमाञ्चक बनेको छ । फ्रान्सका फरवार्ड केलियन एमबाप्पे गोल्डेन बुट जित्ने दौडमा सबैभन्दा अघि रहँदा उनलाई […]

विश्वकप गोल्डेन बुटको दौडमा एमबाप्पे, मेस्सी र जिरोड

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीलाई प्रदान गरिने गोल्डेन बुटको दौडमा तीन जना खेलाडी प्रतिस्पर्धाको बलियो पोजिसनमा देखिएका छन्। सेमिफाइनल पुगेको फ्रान्सका दुई खेलाडी र अर्जेन्टिनाका एक खेलाडीबीच एक जनाले गोल्डेन बुट जित्न सक्ने बलियो सम्भावना देखिएको छ। फ्रान्सका केलियन एमबाप्पे ५ गोल र दुई असिस्टसहित शीर्षस्थानमा छन्। दोस्रो स्थानमा रहेका […]

पेलेसँग एमबाप्पेको तुलना

२० मंसिर, काठमाडौं ।  क्रिस्टियानो रोनाल्डोको परिशुद्धता । लियोनल मेस्सीको दृष्टिकोण । ब्राजिलका ‌ओरिजिनल रोनाल्डोको गति र शक्ति । यसमा थपिएका छन् केलियन एमबाप्पे । जसले विश्वकपमा आफ्नो प्रदर्शनलाई नयाँ आयाम दिइरहेका छन् । मेस्सी र क्रिस्टियानो रोनाल्डोले सम्भवत आफ्नो अन्तिम विश्वकप खेलिरहेका छन् । अर्कोतिर फ्रान्स र पेरिस सेन्ट-जर्मेनका स्ट्राइकर एमबाप्पेले खेलको नयाँ सुपरस्टारको […]

मेस्सी, नेयमार र एम्बाप्पेले पिएसजीको खेल गुमाउने

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा शनिबार राति हुने नव प्रवेशी क्लेरमोन्ट फुटविरुद्ध खेल आफ्नो फरवार्डत्रय केलियन एमबाप्पे, नेयमार र लियोनेल मेस्सीविनै खेल्नुपर्ने भएको छ । दक्षिण अमेरिकाको विश्वकप छनोटका खेलमा सहभागी नेयमार र मेस्सीले शुक्रबार मात्रै आफ्नो अन्तर्राष्ट्रिय ड्युटी पुरा गरेका छन् । उनीहरु पेरिस पुग्दा ३६ घन्टाको […]