सुर्खेतमा मेडिकल कलेज स्थापनाका लागि कार्यालय स्थापना भएको तीन वर्षपछि गुरुयोजना निर्माणको काम सुरु भएको छ । गुरुयोजना निर्माणको प्रारम्भिक चरण अन्तर्गत अहिले सर्भे भैरहेको छ भने आउँदो सातादेखि वातावरणिय प्रभाव मूल्यांकन (इआइए) को काम सुरु हुने आयोजनाले जनाएको छ ।आर्थिक वर्ष २०७३-०७४ यताका हरेक नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा संघीय सरकारले एक प्रदेश […]