सरकारमा सहभागी हुने रवि लामिछानेको चाहना, प्रचण्डलाई दिए यस्तो वचन

काठमाडौं, ७ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी २० सिटसहित संसद्मा चौथो ठूलो दलको रुपमा उदाएको छ । आज नवनिर्वाचित सांसदहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । सांसदहरुलाई ज्येष्ठ सदस्यको रुपमा पशुपतिशमशेर जबराले शपथ खुवाएका हुन् । सांसदहरुले शपथ खाएसँगै अब नयाँ सरकार गठनको लागि दलहरुले गृहकार्य थालेका छन् । कांग्रेस नेतृत्वको गठबन्धनले यही गठबन्धनलाई […]

सम्बन्धित सामग्री

नयाँ सत्ता गठबन्धनबाट पहिलो चरणमा यी चार नेता बन्दैछन् मन्त्री

काठमाडौं : नयाँ सत्ता गठबन्धनबाट पहिलो चरणमा आज (सोमबार) चार जनाले मन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्दै सोमबार नै ४ जनालाई विनाविभागीय मन्त्रीको शपथ गराउने भएका छन्।पछिल्लो सहमतिअनुसार माओवादीबाट वर्षमान पुन, एमालेबाट पदम गिरी, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव मन्त्री बन्ने तय भएको छ। जनमत, नागरिक उन्मुक्तिसहितका दलहरू भने दोस्रो चरणमा मात्र सरकारमा सहभागी हुने भएका छन्।

हामी सरकारको स्थायित्वको पक्षमा छौं :  रवि लामिछाने

काठमाडौं,२८ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपा अहिले सरकारमा जाने रेसमा नरहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित पदाधिकारीहरु लाई बधाई तथा शुभकामना दिने कार्यक्रममा बोल्दै पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले सरकारमा जाने विषयमा पार्टीमा कुनैपनि छलफलल नभएको प्रष्ट पारे । ‘सरकारमा सहभागी हुने योजना छैन । […]

रास्वपा पनि सरकारमा सहभागी हुन्छ– प्रधानमन्त्रीका सल्लाहकार

काठमाडौं, २ चैत्र । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले मन्त्रिपरिषद् विस्तारमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पनि सहभागी हुने बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले रास्वपाका सभापति लामिछानेले सरकारमा गएर जनताको पक्षमा […]

रास्वपालाई सरकारमा सहभागी हुन  उच्चस्तरीय राजनीतिक संयन्त्रको आग्रह

काठमाडौँ- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरिएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा रास्वपालाई सरकारमा सहभागी हुन आग्रह गरिएको हो । जनमत र नागरिक उन्मुक्ति पार्टीका नेता अनुपस्थित  रहेको सो बैठकम...

रास्वपालाई सरकारमा सहभागी हुन आग्रह

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरिएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा रास्वपालाई सरकारमा सहभागी हुन आग्रह गरिएको हो । जनमत र नागरिक उन्मुक्ति पार्टीका नेता अनुपस्थित रहेको सो बैठकमा संयन्त्र संयोजकसमेत रहेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, माओवादी […]

भ्रष्टाचारको विषयमा छानबिन गर्न आयोग बन्ने भएपछि सरकारमा गयौँ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको विषयमा छानबिन गर्नका लागि अधिकार सम्पन्न आयोग बनाउने साझा सहमति भएपछि आफूहरू सरकारमा सहभागी हुन लागेको बताएका छन् । सोमबार नयाँ बानेश्वरस्थित संसद भवनमा सत्तारुढ गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले भ्रष्टाचारको विषयमा छानबिन गर्न अधिकार सम्पन्न आयोग अथवा संयन्त्र बनाउने साझा सहमति भएपछि सरकारमा सहभागी हुन लागेको बताएका हुन् । उनले यस विषयमा सत्तारुढ सबै पार्टीहरू सहमत भएको उल्लेख गरे । &nbs

रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारी पाएका छन् । सत्तारुढ गठबन्धनमा भएको छलफलमा लामिछानेलाई उपप्रधानसहित गृहमन्त्री बनाउने सहमति भएको हो । २० सिटसहित संसदको चौथो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्दै सरकारमा सहभागी हुन लागेको हो । The post रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री नियुक्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री, नारायणकाजी उपप्रधानसहित भौतिकमन्त्री बने

काठमाडौं, ११ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री बनेर प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने भएका छन् । यसअघि गृह मन्त्रालयमा माओवादीका नारायणकाजी श्रेष्ठको दाबी थियो । तर, अन्तिममा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले कन्भिन्स गरेपछि श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्ने भएका हुन् । उता, नेकपा (एमाले) […]

रवि लामिछानेलाई उपप्रधानमन्त्री बनाउन दाहाल–ओली सकारात्मक

काठमाडौं, ११ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । सो दलका सभापति रवि लामिछाने नै सरकारमा सहभागी हुने भएका छन् । स्रोतका अनुसार रविले मागेबमोजिम उपप्रधानमन्त्री दिन प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली दुवै सकारात्मक बनेका छन् । अहिले बानेश्वरस्थित् संसद् भवनमा सत्ता गठबन्धनको बैठक […]