नेपालका नम्बर एक गल्फर शुक्रबहादुर राई सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको दोस्रो दिन शीर्ष स्थानमा उक्लेका छन् । प्रतियोगिताको पहिलो दिन उनी दोस्रो...
अमेरिकन महिला गल्फर पेज स्पिरान्ज आउटफिटका कारण चर्चित छिन् । गल्फ कोर्समा खेल कौशलभन्दा उनी आकर्षक पहिरनकै कारण अन्य महिला खेलाडीका तुलनामा बढी चर्चामा आउने गर्छिन् । तर, यसै आकर्षक पहिरनकै कारण...
काठमाडौं (हाम्रो खेलकुद) – मात्र १३ वर्षको उमेरमा स्कुले विद्यार्थी आइस्टिना टन्डनले गल्फमा गजबको सफलता हासिल गरेकी छिन् । सामान्यतया कलिलो उमेरका खेलाडी जुनियर श्रेणीमा प्रतिस्पर्धा गर्छन्, तर भर्खर टिनएजमा प्रवेश गरेकी आइस्टिनाले नेपाली गल्फका अनुभवी महिला गल्फरलाई पछि पार्दै उपाधि पनि जित्दै आएकी छिन् । गल्फ सुरु गरेको तीन वर्ष नबित्दै उनी नेपालका शीर्ष […]
The post टिनएज गल्फर आइस्टिनाको आशालाग्दो उदय first appeared on Hamro Khelkud.
काठमाडाैँ- नेपालका नम्बर वान गल्फर शुक्रबहादुर राईले ८ लाख रुपैयाँ सहयाेग पाएका छन्। १ वर्ष टुर र एक महिना तालिमका लागि तरुण सर्देसाई गल्फ एकेडेमी, बैंग्लाेर जान लागेका राईलाई ८ लाख रुपैयाँ सहयाेग गरिएकाे हाे। बैंग्लाेरमा सुवास तामाङ र सद्भाव आचार्यले अहिले तालिम लिइरहेका छन्। गल्फिङ कम्युनिटीका सदस्यसमेत रहेका राई अहिले विश्वकाे १८०७ औँ खेलाडीमा […]
२ साउन, काठमाडौं । नेपालका नम्बर वान प्रोफेसनल गल्फर शुक्रबहादुर राईलाई भारतमा व्यवसायिक गल्फ खेल्न र प्रशिक्षण गर्नका लागि ८ लाख रुपैयाँ सहयोग संकलन भएको छ । प्रोफेसनल गल्फर्स एसोसिएसन (पीजीए) नेपालको पहलमा उनका लागि ८ लाख रकम जुटाइएको पीजीए नेपालले जनाएको छ । त्यसबाहेक उनले प्रिमियर अर्गानिक प्रालिसँग १ लाख ५० हजारको सम्झौता गरेका […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्वर एक एमेच्योर गल्फर सुवास तामाङ र नम्वर दुई सद्भाव आचार्य प्रशिक्षणका लागि विश्वकै प्रतिष्ठित गल्फ एकेडेमी भारतको बैंग्लोर प्रस्थान गरेका छन् । सुवास र सद्भावसँगै गल्फका युथ डेभलभमेन्ट डाइरेक्टर दीपक आचार्य पनि बैंग्लोर प्रस्थान गरेका हुन् । नेपाल गल्फ संघको पहलमा उनीहरुले बैंग्लोरमा रहेको सुविधासम्पन्न तरुन सरदेसाई गल्फ एकेडेमीमा […]
५ असार, काठमाडौं। नेपालका दुई उत्कृष्ट एमेच्योर गल्फर सुवास तामाङ (एमेच्योर नम्बर वान) र सद्भाव आचार्य (एमेच्योर नम्बर दुई)ले भारतको बैंग्लोरमा रहेको विश्वकै प्रतिष्ठित गल्फ एकेडेमीमा प्रशिक्षण गर्ने भएका छन् । एसियन गेम्सका लागि लङ लिस्ट (लामो सूची) मा रहेका उनीहरुले बैंग्लोरमा रहेको सुविधासहितको तरुन सरदेसाई गल्फ एकेडेमीमा करिब ३ महिना प्रशिक्षण गर्नेछन् । नेपाल […]
धरान–नेपालको नम्बर एक व्यावसायिक गल्फर शुक्रबहादुर राई टाटा स्टील प्रोफेसनल गल्फ टुर खेल्न भारत प्रस्थान गरेका छन् । उनलाई आज धरान उपमहानगरपालिकाका मेयर एवं गल्फ एशोसिएसनका केन्द्रिय उपाध्यक्ष तिलक राई, वडा नं. १८ का वडाध्यक्ष नरेन्द्रकुमार राई (प्रविन) र नेपाली कांग्रेस धरानका सचिव हिमाल श्रेष्ठले खादा लगाएर जितको शुभकामनासहित बिदाई गरेका छन् । उनलाई मेयर […]
१० साउन, काठमाडौं । विश्व नम्बर एक गल्फ खेलाडी जोन राहमले कोभिड–१९ का कारण ओलम्पिक गुमाएका छन् । स्पेनिस गल्फर राहमले जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० गुमाएका हुन् । स्पेनिस ओलम्पिक कमिटीले पुरुष नम्बर वान खेलाडी राहमले कोरोना भाइरसको संक्रमण देखिएपछि ओलम्पिक गुमाएको पुष्टि गरेको छ ।