बेलायतको प्रधानमन्त्रीमा नियुक्त हुन लागेका सुनकद्ववारा स्थिरता र एकताको आह्वान

बेलायतको प्रधानमन्त्रीमा औपचारिक रुपमा नियुक्त हुन लागेका ऋषि सुनकले स्थिरता र एकताको आह्वान गर्नुभएको छ । उहाँले आर्थिक चुनौतीको सामना गर्दै एकताका लागि आग्रह गर्नुभएको बीबीसीले जनाएको छ । आफ्नो पार्टी र बेलायतलाई एकसाथ अगाडि ल्याउने उहाँको प्रतिवद्धता छ । सुनक कन्जरभेटिभ पार्टीका नेता हुनुहुन्छ । बेलायतका राजाले औपचारिक रूपमा नियुक्ति गरेपछि आज पदभार ग्रहण गर्ने तयारी छ । उहाँलाई आज बेलायतका राजा चार्ल्सले प्रधानमन्त्रीमा नियुक्त गर्नुहुनेछ । भारतीय मूलका सुनक लिज ट्रसले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री बन्न ...

सम्बन्धित सामग्री

‘लगानी आकर्षण गर्न सरकारले नीतिगत स्थिरता कायम राख्नुपर्छ’

काठमाडौँ – नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले आन्तरिक तथा वैदेशिक लगानी आकर्षण गर्नको लागि सरकारले नीतिगत स्थिरता कायम गर्न आवश्यक रहेको बताएका छन्। शनिबार काठमाडौँमा भएको नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औँ साधारण सभालाई सम्बोधन गर्दै परिसंघका अध्यक्ष अग्रवालले मुलुकभित्र वैदेशिक वा आन्तरिक लगानी विस्तारको लागि नीतिगत स्थिरता अनिर्वाय सर्त भएको बताए। उनले […]

देश विकासका लागि नीतिगत स्थिरता हुनुपर्छः महामन्त्री शर्मा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा नीतिगत स्थिरता हुनुपर्ने बताएका छन्। महामन्त्री शर्माले संसदको स्थिरता सँगसँगै देशमा नीतिगत स्थिरता पनि आवश्यक रहेको बताए। उनले आगामी पाँच वर्ष संसद स्थिर रहने भए पनि सरकार अस्थिर रहने अवस्था रहेको उल्लेख गर्दै नेपालले नीतिगत सुनिश्चितताको बाटो रोज्नुपर्ने उल्लेख गरे। सरकार फेरबदल भइरहे पनि देशले हिँड्ने बाटो […]

राजनीतिक स्थिरता बिना विकास निर्माण काल्पनिक जस्तो हुन्छ : प्रकाशमान सिंह

काठमाण्डाै – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक स्थिरता बिना विकास निर्माण सम्भव नभएको बताउनुभएको छ ।  शुक्रवार काठमाण्डौमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली जनताले देशमा स्थिरता कायम होस् भन्ने चाहना गरेको भन्दै देशमा राजनीतिक स्थिरता कायम गर्न गठबन्धनको विकल्प नभएको बताउनुभयो । उहाँले राजनीतिक स्थिरताबाट नै देश समृद्धि र विकास हुनसक्ने भन्दै आगामी निर्वाचनमा गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो । उहाँले राजनीतिक स्थिर...

स्थिरता र विकासको पक्षमा मतदान गर्न तीन दलको अपिल

नेपाली कांग्रेस नेतृत्वमा रहेको सत्ता गठबन्धनका दलहरूले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा संविधानको रक्षा, स्थिरता र समृद्धिको पक्षमा मतदान गर्न अपिल गरेका छन्।...

राजनीतिक स्थिरता र सुशासन मुख्य लक्ष्य : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक स्थिरता र सुशासन कायम गर्न वर्तमान गठबन्धन क्रियाशील रहेको बताएका छन् । आज तनहुँको व्यास नगरपालिका–१३ मा मतदातासँगको भेटघाटका क्रममा तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका उनले  राजनीतिक स्थिरता कायम गरी देश विकास गर्ने लक्ष्य आफूहरुको रहेको बताएका हुन् ।गाउँमै रोजगारी र गाउँमै आम्दानी सिर्जना हुने वातावरण बनाइने जानकारी गराउँदै आफूले सोही लक्ष्य लिएर राजनीति सुरु गरेको नेता पौडेलले बताए । “गाउँमा सुविध

मौद्रिक नीति अर्थतन्त्रलाई स्थिरता दिनेमा केन्द्रित

देशको अर्थतन्त्रलाई स्थिरता दिनेतर्फ मौद्रिक नीति केन्द्रित हुने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । देशको अर्थतन्त्रलाई स्थिरता दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै उनले निजी क्षेत्रका सबै मागहरू...

एमालेले मात्रै देशमा स्थिरता दिन सक्छः अध्यक्ष ओली

सो पार्टीद्वारा आज धनगढीमा आयोजित चुनावीसभामा पूर्वप्रधानमन्त्री ओलीले नेपाललाई विकास र सुशासनको बाटोमा लैजान स्थिरता र स्थायित्वको आवश्यकता रहेकोमा जोड दिँदै एमालेले मात्रै स्थिरता दिन सक्ने बताए।...

देशमा स्थिरता एमालेले मात्रै दिन सक्छ : अध्यक्ष ओली

कैलाली– नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओलीले आफ्नो पार्टीले मात्र देशमा स्थिरता र स्थायित्व दिन सक्ने बताएका छन् । एमालेद्वारा आज धनगढीमा आयोजित चुनावीसभामा पूर्वप्रधानमन्त्री ओलीले नेपाललाई विकास र सुशासनको बाटोमा लैजान स्थिरता र स्थायित्वको आवश्यकता रहेकोमा जोड दिँदै एमालेले मात्रै स्थिरता दिन सक्ने बताएका हुन् । उनले भने, ‘‘राष्ट्रियताको संरक्षण र देशमा विकास र […]

२०७९ राजनीतिक स्थिरता

२०७८ नेपालको राजनीति अस्थिरता र अन्योलसहित समाप्त भएको अपेक्षा गर्न सकिन्छ । २०७९ मा प्रवेश गर्दैगर्दा नेपालका लागि यो वर्ष चुनावी, स्थिरता र समृद्धिको वर्ष हुनेछ । आगामी ३० वैशाखमा स्थानीय तह निर्वाचन देशभर एकैसाथ हुँदै छ । स्थानीय तह निर्वाचनमात्रै होइन, यो वर्ष कात्तिक– मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनसमेत हुँदै छन् । […] The post २०७९ राजनीतिक स्थिरता appeared first on राजधानी राष्ट्रिय दैनिक.

समृद्धिका लागि स्थिरता आवश्यक : अध्यक्ष गोल्छा

पर्वत-नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको समृद्धिका लागि स्थिरता र स्थायित्व हुनुपर्ने बताएका छन् ।पर्वत उद्योग बाणिज्य संघको २८औं साधारणसभा तथा १७ औं अधिवेशनको बुधबार उद्घाटन गर्दै अध्यक्ष गोल्छाले मुलुकमा स्थिर सरकार, राजनीतिक स्थिरता र स्थायित्व काम भएमा मात्र समृद्धिको वातावरण बन्ने बताए । मुलुकमा आर्थिक विकासका थुप्रै सूचकहरुको सम्भावना रहेपनि लगानीको अभाव […]