जापानमा नेपाल फेस्टिभल, १ लाख भन्दा बढीले गरे अवलोकन

जापानमा नेपाल फेस्टिभल मनाइएको छ। कोभिड महामारीको चुनौतीका बीच नेपाली भेषभूषा, नाचगान, मौलिक परिकारका साथ उत्सवका रुपमा नेपाल फेस्टिभल मनाइएको हो।राजधानी टोकियोको नाकानो शहरमा आयोजित फेस्टिभल यहाँ रहेको नेपाली दूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए) को संयुक्त आयोजनामा सम्पन्न भएको हो।फेस्टिभललाई सफल बनाउन जापानको सरकारी स्तरबाट साथ र सहयोग जुटेको थियो। फेस्टिभल उद्घाटन नेपालको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना गरेका थिए। उद्घाटन समारोहमा जापानको परराष्ट्र मन्त्रालयका सहसचिव स्तरका कर्मचार

सम्बन्धित सामग्री

‘नेपाल फेस्टिभल २०२४’ मा पाँच हजार नेपाली सहभागी

लालिगुरास स्पोर्ट्स एण्ड कल्चरल क्लबको प्रस्तुतिमा क्यानडाको ब्राम्पटन सहरको केन विलिएम्स स्क्वाएरमा पहिलो पटक ‘नेपाल फेस्टिभल २०२४’ सम्पन्न भएको छ।

नेपालको पर्यटन प्रवर्द्धनका लागि लस एन्जल्समा ‘नेपाल फेस्टिभल’ हुँदै

अमेरिका । क्यालिफोर्नियाको लस एन्जल्स शहरमा नेपाल फेस्टिभल आयोजना हुने भएको छ । हामी नेपाली ग्लोबल यूएसएले २५ जुनमा फेस्टिभलको आयोजना गरेको हो । नेपालको पर्यटन प्रवर्द्धन तथा नेपाली उत्पादनको विश्व बजारीकरणका लागि टेवा पुर्‍याउने उद्देश्यले फेस्टिभल आयोजना गरिएको आयोजकको भनाइ छ । फेस्टिभलका क्रममा नेपाल डे परेडको आयोजना समेत गरिएको छ । हामी नेपाली […]

अमेरिकाको कनेक्टिकटमा जुलाई १५ मा नेपाल फेस्टिभल

अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औं वर्षगाँठको उपल़क्ष्यमा अमेरिकाको कनेक्टिकट राज्यको ब्र्यानफोर्ड शहरमा आगामी जुलाई १५ मा नेपाल फेस्टिभल २०२३ गरिने भएको छ । फेस्टिभल सोसाइटी अफ नेपालिज इन अमेरिकाले आयोजना गर्ने लागेको हो । सन् १९४७ अप्रिल २५ मा काठमाडौंमा नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपाली कला,संस्कृति, […]

अष्ट्रेलियामा नेपालको प्रवर्द्धन गर्न ‘नेपाल फेस्टिभल सिड्नी’ हुँदै

सिड्नी । गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले हरेक दुई वर्षमा आयोजना गर्ने नेपालको प्रवर्द्धनात्मक नेपाल फेस्टिभल शनिवार हुने भएको छ । शनिवार १९ नोभेम्बरका दिन नेपालीहरूको घना बसोबास रहेको क्षेत्र बरउडको केन्द्र बरउडपार्कमा नेपाल फेस्टिभल गर्न लागिएको हो ।नेपाल फेस्टिभलमा नेपाली कला, संस्कृति, पहिरन, वाद्यवादनका साथै खाना, संगीत र पर्यटकीय स्थलहरूको प्रचार गरिनेछ । अष्ट्रेलियाको […]

अष्ट्रेलियामा ‘नेपाल फेष्टिभल सिड्नी’ हुँदै

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले हरेक दुई वर्षमा आयोजना गर्ने नेपालको प्रवद्र्धनात्मक नेपाल फेष्टिभल शनिबार हुने भएको छ । शनिबार १९ नोभेम्बरका दिन नेपालीहरूको घना बसोबास रहेको क्षेत्र बरउडको केन्द्र बरउडपार्कमा...

अष्ट्रेलियाको तास्मानियामा नेपाल फेस्टिभल हुँदै

सिड्नी। अष्ट्रेलियाको तास्मानियामा ‘नेपाल फेस्टिभल तास्मानिया २०२२’ को आयोजना हुने भएको छ। तास्मानियास्थित पर्लामेन्ट्री गार्डन सालामन्का होबर्टमा कार्यक्रमको आयोजना हुन लागेको हो। नोभेम्बर ६ तारिखमा हुन लागेको फेस्टिभल एनआरएन तास्मानियाले गर्न लागेको हो। फेस्टिभलको उदेश्य नेपाल चिनाउने रहेको छ।

नेपाल चिनाउन अक्टोबर २ मा नायग्रा फल्समा नेपाल फेस्टिभल

नेपालको पर्यटन प्रवर्धन गर्न अमेरिका र क्यानाडाको सिमानामा पर्ने नायग्रा फल्समा नेपाल फेस्टिभल आयोजना गरिने भएको छ । आगामी अक्टोबर २ मा हामी नेपाली ग्लोबलको आयोजनामा फेस्टिभल हुन लागेको हो । नेपालमा विश्वभरका पर्यटक भित्र्याउन पहल गर्ने, नेपालको उत्पादनलाई अन्तर्रराष्ट्रिय बजारमा प्रवर्धन गर्ने तथा थप बजारको सम्भावना खोज्ने लगायतका लक्ष्यहरुसहित नेपाल फेस्टिभल गर्न लागिएको संस्थाका […]

अस्ट्रेलियामा ‘नेपाल फेस्टिभल मेलबर्न २०२२’ हुने

सिड्नी । अस्ट्रेलियाको मेलबर्नमा ‘नेपाल फेस्टिभल मेलबर्न-२०२२’ हुने भएको छ । आगामी सेप्टेम्बर १० मा फेडरेसन स्क्वाएरमा महोत्सव आयोजना गरिने एनआरएनएका अस्ट्रेलियाका उपाध्यक्ष हरि खड्काले जानकारी दिए । कार्यक्रममा नेपाली संस्कृति, कला, भेषभूषा तथा नेपाली खानाका परिकारहरुलाई प्रवासमा प्रचार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको खड्काले बताए । ‘यो फेस्टिभलमा हामी विदेशीहरूलाई पनि नेपाल र नेपालीको […]

जापानको राजधानी टोकियोमा नेपाल फेस्टिभल आयोजना हुने

जापानको राजधानी टोकियोमा नेपाल फेस्टिभल आयोजना हुने भएको छ। टोकियोको नाकानो पार्कमा आगामी जुलाई ३० र ३१ तारिखका दिन नेपाल फेस्टिभल आयोजना हुने भएको हो।...

जापानको राजधानी टोकियोमा नेपाल फेस्टिभल आयोजना हुने

जापानको राजधानी टोकियोमा नेपाल फेस्टिभल आयोजना हुने भएको छ। टोकियोको नाकानो पार्कमा आगामी जुलाई ३० र ३१ तारिखका दिन नेपाल फेस्टिभल आयोजना हुने भएको हो।...