अष्ट्रेलियामा नेपालको प्रवर्द्धन गर्न ‘नेपाल फेस्टिभल सिड्नी’ हुँदै

सिड्नी । गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले हरेक दुई वर्षमा आयोजना गर्ने नेपालको प्रवर्द्धनात्मक नेपाल फेस्टिभल शनिवार हुने भएको छ । शनिवार १९ नोभेम्बरका दिन नेपालीहरूको घना बसोबास रहेको क्षेत्र बरउडको केन्द्र बरउडपार्कमा नेपाल फेस्टिभल गर्न लागिएको हो ।नेपाल फेस्टिभलमा नेपाली कला, संस्कृति, पहिरन, वाद्यवादनका साथै खाना, संगीत र पर्यटकीय स्थलहरूको प्रचार गरिनेछ । अष्ट्रेलियाको […]

सम्बन्धित सामग्री

नेपाली कला र संस्कृति प्रवर्द्धन गर्न क्यानाडामा ‘नेपाल फेस्टिभल २०२४’ हुँदै

लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबको प्रस्तुतीमा क्यानडाको ब्राम्पटन सहरको केन विलिएम्स स्क्वाएरमा ‘नेपाल फेस्टिभल २०२४’ जुलाई ७ मा हुने भएको छ । शेल्टो मोर्टगेज क्यानडा र लिआम फुड क्यानाडाको मुख्य प्रायोजनमा हुने एक दिने महोत्सवमा नेपाली गीतसङ्गीत, नेपाली भेषभूषा, हस्तकलाका सामग्री, नेपाली खानाका परिकारहरू रहने सांस्कृतिक विभाग प्रमुख जीआर भण्डारीले जानकारी दिए । ‘यो क्यानडामा सबैभन्दा बढी नेपाली बसोबास गर्ने सहर हो । त्यसैले यहाँ नेपाली कला र संस्कृतिसँग जोडिएको गतिविधी गर्नुपर्छ भन्ने लगेर हामीले एक दिने महोत्सवको आयोजना गर्दैछौँ । यसले क्यानाडामा रहनुहुने नेपालीलाई नेपालको याद थोरै भएपनि मेट्न सहयोग गर्छ भन्ने लागेको छ । महोत्सवमा आइपुग्नेले नेपालमै पुगेको महसुश गर्नु हुनेछ’, भण्डारीले भने ।

नेपालको पर्यटन प्रवर्द्धनका लागि लस एन्जल्समा ‘नेपाल फेस्टिभल’ हुँदै

अमेरिका । क्यालिफोर्नियाको लस एन्जल्स शहरमा नेपाल फेस्टिभल आयोजना हुने भएको छ । हामी नेपाली ग्लोबल यूएसएले २५ जुनमा फेस्टिभलको आयोजना गरेको हो । नेपालको पर्यटन प्रवर्द्धन तथा नेपाली उत्पादनको विश्व बजारीकरणका लागि टेवा पुर्‍याउने उद्देश्यले फेस्टिभल आयोजना गरिएको आयोजकको भनाइ छ । फेस्टिभलका क्रममा नेपाल डे परेडको आयोजना समेत गरिएको छ । हामी नेपाली […]