काठमाडौँ- जलवायु परिवर्तनको असर अहिले विश्वभर नै देखिन थालेको छ । यसैबीच युरोपको जलवायु परिवर्तन एजेन्सी कोपर्निकसले डरलाग्दो भविष्यवाणी गरेको छ । एजेन्सीले २०२४ रेकर्डमा सबैभन्दा तातो वर्ष हुने भविश्यवाणी गरेको हो । विज्ञप्तिमा औसत तापमान पूर्व-औद्योगिक स्तर भन्दा १.५ डिग्री सेल्सियस माथि हुने उल्लेख छ ।
कोपर्निकसले यस वर्षक...