खेल सामग्री हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सितोरियो कराते संघ भरतपुर महानगर समितिको आयोजनामा बालबालिकालाई प्रहरी नागरीक अभियान नेपाल (पि२ सि२) सस्थामा रहेका बालबालिकाहरुको जीवन उत्प्रेरणा एंव समाजप्रति उत्तरदायित्व बनाउने उदेश्यले खेल सामग्री हस्तान्तरण सम्पन्न भएको छ। कार्यक्रममा भरतपुर महानगरपालिका समिती अध्यक्ष राजन कार्कीको सभापतित्वमा, प्रमुख अतिथी भरतपुर महानगरपालिका वडा नं पाँचका अध्यक्ष युद्धराज श्रेष्ठ, विशिष्ठ अतिथीमा […]

सम्बन्धित सामग्री

एन्फा महिला सुपर लिग : फुटबल टिमलाई खेल सामग्री हस्तान्तरण

एन्फा महिला सुपर लिगमा छनोट भएको वालिङ नगरपालिकाको फुटबल टिमलाई खेल सामग्री हस्तान्तरण गरिएको छ ।

विद्यार्थीलाई क्रिकेट खेल सामग्री हस्तान्तरण

गत वर्ष उप मेयरकप छात्रा क्रिकेट प्रतियोगितामा भाग लिएका पाँच सामुदायिक विद्यालयका छात्राहरूलाई कोहलपुर नगरपालिकाले क्रिकेट खेल सामग्री हस्तान्तरण गरेको छ ।

खेल सामग्री हस्तान्तरण

कोटेश्वर तेक्वान्दो डोजाङलाई सहयोग स्वरुप रु २० लाख बराबरको खेल सामग्री प्रदान गरिइएको छ ।आज काठमाडौमा आयोजित कार्यक्रममा दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्णपदक विजेता निर्मल र निराजन श्रेष्ठले डोजाङका प्रमुख एवं तेक्वान्दोका मुख्य प्रशिक्षक...

ग्रामीण भेगका विद्यालयलाई रेडक्रसको सहयोग

नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखाले सामुदायिक विद्यालयलाई खेल तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

महालक्ष्मी विकास बैंकले बाँड्यो खेलकुद सामग्री

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघ– संस्थालाई सहयोग गर्दै आएको छ । बैंकको बैतडीस्थित पाटन शाखाले पाटन–४ स्थित भूमेश्वर माध्यमिक विद्यालयलाई खेलकुद सामग्री उपलब्ध गराएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा बैंकले खेलकुद सामग्री हस्तान्तरण गरेको हो । पाटन क्षेत्रले भलिबलमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी उत्पादन गरिसकेकाले यहाँका खेलाडीलाई खेलप्रति थप हौसला दिन तथा खेल विकासमा सहयोग पुर्‍याउन खेल सामग्री वितरण गरिएको बैंकका पाटन शाखा प्रबन्धक विजय शाहले बताए । बैंकको सहयोगबाट विद्यालयको खेलकुद विकासका लागि सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक वीरेन्द्रबहादुर चन्दको धारणा छ । हाल बैंकले १०३ शाखामार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

नमूना खेलकुद क्लबलाई नमस्तेको साथ

काठमाडौँ– गोदावरी नगरपालिका–३ स्थित नमूना खेलकुद क्लबका खेलाडीलाई खेलकुद सामग्री वितरण गरिएको छ । गोदावरीस्थित नासा खेलकुद क्लबलाई नमस्ते किचनले ५० हजार रूपैयाँ बराबरको फुटबल जर्सीलगायत खेल सामाग्री प्रदान गरेको हो । बुधबार आयोजित कार्यक्रममा नमस्ते किचनका सञ्चालक दिनेश लामाले नासा खेलकुद क्लबका अध्यक्ष डम्बरबहादुर स्याङतान, सल्लाहकार चित्र लामालाई जर्सी तथा खेल सामग्री हस्तान्तरण गरेका […]

धादिङमा सक्रिय बन्दै सुरभी फाउन्डेसन, खेलकुद सामग्री हस्तान्तरण

काठमाडौं । समाजसेवी कविन शाक्यको अगुवाइमा संचालित सुरभी फाउन्डेसनले धादिङको गजुरी गाउँपालिकाको गजुरी सामुदायिक विकास समाजलाई खेलकुद सामाग्री प्रदान गरेको छ । खेलकुदको विकास र खेल क्षेत्रमा सक्रिय युवाहरुलाई लक्षित गरी समाजका अध्यक्ष कवि बर्तौलालाई फुटबल, भलिवल, ब्याटमिन्टनलगायतका आवश्यक खेल सामाग्री सुरभी फाउन्डेसनका अध्यक्ष कविन शाक्यले हस्तान्तरण गर्नुभएको हो । गजुरी गाउँपालिका भित्रका विभिन्न स्थानमा […]

झिलीमिली सामुदायिक वनद्वारा खेलाडीलाई खेल सामग्री सहयोग

कञ्चनपुर : यहाँको झिलीमिली सामुदायिक वन उपभोक्ता समूहले खेलाडीलाई खेल सामग्री सहयोग गरेको छ। वनका अध्यक्ष अर्जुन साउदले आइतवार कृष्णपुर नगरपालिका वडा नम्बर २ बंक नन्दिपुरका खेलाडी युवाहरूलाई भलिबल, भलिबल नेट, ब्याडमिन्टन, ब्याडमिन्टन नेट, कर्क लगायतका खेल सामग्री हस्तान्तरण गरेका हुन्। आजको आवश्यकता वन वातावरण र जैविक विविधता संरक्षणमा युवाहरूको…

जापान सरकारद्वारा २० लाखका खेल सामग्री प्रदान - Karobar National Economic Daily

काठमाडौं: नेपालका लागि जापानी राजदूत ओगावा माससीले नेपाल स्की एसोसिएसनलाई करिब २० लाख रुपैयाँबराबरको खेल सामग्री हस्तान्तरण गरेका छन् । जापानी राजदूत ओगावाले नेपाल ओलम्पिक कमिटी तथा नेपाल स्की एसोसिएसनका अध्यक्ष…