काठमाडौं : भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया मंगलबार सुरु भएको छ।संसदीय सुनुवाइ विशेष समितिको सिंहदरबारमा बसेको बैठकले भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्री र बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यविरुद्ध १० दिने उजुरी आह्वान गरेको हो।गत कात्तिक ११ गते बसेको मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्त गर्न सिफारिस गरेका राजदूतहरूविरुद्ध उजुरी आह्वान गरिएको छ। प्रस्तावित राजदूतहरूविरुद्