नेपाल समाचारपत्र, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले वर्तमान अवस्थामा फुटबल संघभित्र भएको विवाद सामधानका लागि परिषद्का सदस्य पुरेन्द्र बिक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय “विवाद सामाधान छानविन समिति” गठन गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिको मिति २०७८ श्रावण १९ गतेको निर्णयअनुसार समितिको सचिवमा संघ संस्था समन्वय शाखाका प्रमुख सरोजकुमार पोखरेल रहेका छन् । समितिका […]