भरतपुर अस्पतालको विशिष्ट विशेषज्ञ अस्पतालका रूपमा स्तरोन्नति

चितवन । भरतपुर अस्पताल केन्द्रीय सरकारको मातहातमा रहने गरी विशिष्ट विशेषज्ञ अस्पतालका रुपमा स्तरोन्नति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य समन्वय महाशाखाका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले मङ्गलबार अस्पताललाई पत्राचार गरी स्तरोन्नतिबारे ...

सम्बन्धित सामग्री

डडेलधुरा अस्पताल पाँच सय शय्यामा स्तरोन्नति

सरकारले डडेलधुरा अस्पताल तथा मेडिकल कलेजलाई पाँच सय शय्यामा स्तरोन्नति गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट भाषणमा सो घोषणा गर्नुभएको हो । सङ्घीय अस्पतालका रूपमा रहेको डडेलधुरा अस्पताललाई पाँच सय शय्या बनाउने प्रस्ताव स्थानीयस्तरबाट पटक पटक उठेको हो । अस्पतालले ओ एन्ड एम सर्भे गर्दै पाँच सय शय्यामा स्तरोन्नति गर्न प्रस्ताव गरेको थियो । उक्त अस्पताल मेडिकल कलेज भएकाले पनि सो प्रस्ताव पारित भई ४० वटा विभाग र ४० एकाइ रहने व्यवस्था गरिएको छ । अस्पतालमा १२ औँ तहका निर्देशक तथा १९८ जना चिकित्सकसहित एक हजार ८७ दरबन्दीको प्रस्ताव गरिएको छ । हाल अस्पतालमा एक सय शय्या मात्रै सञ्चालनमा छ । दरबन्दी पनि उपक्षेत्रीय अस्पतालसरहको मात्रै स्वीकृत छ । विशिष्ट विशेषज्ञ अस्पताल घोषणा गरिए पनि यस अस्पतालमा विशेषज्ञ चिकित्सक

विशिष्टको रोजाइमा वीर अस्पताल

वर्षौंदेखि खाली रहेको वीर अस्पतालको अति विशिष्ट तथा विशिष्ट कक्षमा पछिल्लो समय विशिष्ट व्यक्तिको उपचार हुन थालेको छ। आइतबार पूर्वराष्ट्रपति डा. रामवरण यादव वीर अस्पतालको विशिष्ट कक्षमा भर्ना हुनुभएको छ। यसअघि विभिन्न मन्त्रालय सम्हाल्नुभएका मन्त्रीहरूले यसको सुविधा उपयोग गरिसक्नुभएको छ। अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले वीर अस्पतालको विशिष्ट कक्षको स्तरोन्नति तथा शय्या थप भएपछि विशिष्ट व्यक्तिको उपचार सुरु हुन थालेको जानकारी बताउनुभयो। उहाँले वीर अस्पतालको विशिष्ट कक्षमा पूर्वराष्ट्रपति यादवसहित कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एकराज कार्की र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्रप्रसाद यादवको उपचार भइरहेको जानकारी गराउनुभयो।

सिद्धार्थ बाल तथा महिला अस्पताललाई विशेषज्ञ अस्पताल बनाइने

बुटवल ­ सिद्धार्थ बाल तथा महिला अस्पताललाई महिला र बालबालिका उपचारलाई सरल र सहज बनाउँदै विशिष्ट सेवा र विशेषज्ञ जनशक्ति उत्पादन गर्ने अस्पतालका रुपमा विकास गरिने भएको छ । बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको संयुक्त साझेदारीमा सञ्चालित यस अस्पताललाई विशेषज्ञ अस्पतालको रुपमा समेत स्तरोन्नति गरिने भएको छ ।

डडेल्धुरा अस्पतालमा १ हजार ३ सय ५३ कर्मचारी आवश्यक

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा संघीय सरकार मातहतको विशिष्ट विशेषज्ञ सेवासहितको एकमात्र अस्पताल डडेल्धुरा अस्पतालले १ हजार ३ सय ५३ जना कर्मचारी दरबन्दी थप सिर्जना गर्न संघीय सरकारसँग माग गरेको छ । तत्कालीन टिम अस्पताल र जिल्ला अस्पताल डडेल्धुरालाई मर्ज गरेर बनाइएको उपक्षेत्रीय अस्पताललाई संघीय अस्पतालका रूपमा स्तरोन्नति गरिएको लामो समयसम्म कर्मचारी अभाव भएकाले कर्मचारीको माग […]

भरतपुर अस्पतालकाे स्तरोन्नति संघीय सरकार मातहतमा

चितवन : भरतपुर अस्पताल मंगलबारबाट विशिष्ट विशेषज्ञ अस्पतालका रूपमा स्तरोन्नति भएको छ। अब यो अस्पताल संघीय सरकार मातहात रहने भएको छ। उपत्यका बाहिरकै धेरै विरामीले उपचार सेवा लिने सरकारी अस्पताल भरतपुर अस्पताल स्तरोन्नति भएसँगै अब संघीय सरकार मातहत रहने भएको हो।  नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्...